मेस्सीलाई पेलेको किर्तिमान बराबर गरे पेलेले दिए बधाइ

एजेन्सी । ब्राजिलियन फुटबल लिजेन्ड पेलेले आफूले बनाएको एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान लियोनेल मेस्सीले बराबरी गरेकोमा अर्जेन्टिनी खेलाडीलाई बधाइ दिएका छन् । मेस्सीले शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ औँ गोल गरे । पेलेले सो कीर्तिमान सान्तोष क्लबमा रहँदा बनाएका थिए भने जसलाई आधा शताब्दीसम्म कसैले तोड्न सकेका थिएनन् । मेस्सीले आफ्नो […]

पुरा पढ्नुहोस् ...

मेस्सीलाई च्याम्पियन फर पिस अवार्ड

एजेन्सी । बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेस्सीले च्याम्पियन फर पिस अवार्ड–२०२० जितेका छन् । विभिन्न व्यक्तिहरुलाई पिच बाहिर सहयोग गरेको आधारमा मेसीले उक्त अवार्ड पाएका हुन् । स्पानिस क्लब बार्सिलोनाले यसको पुष्टि गरेको थियो । ‘मेरो सामाजिक कमिटमेन्टका लागि मलाई फियर प्लेअरको रुपमा चयन गर्दा म साँच्चै सम्मानित भएको छु’ मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, […]

पुरा पढ्नुहोस् ...

कप्तान मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाको जित

एजेन्सी – विश्वकप छनोटको पहिलो खेलमा कप्तान लियोनेल मेस्सीले पेनाल्टी गोल गरेसँगै सँगै अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १–० ले‌ पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० औँ मिनेटमा […]

पुरा पढ्नुहोस् ...

मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

एजेन्सी – विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् । त्यस्तै बार्सिलोनाका तथा अर्जेन्टिनाका कप्तान ३३ वर्षीय मेस्सी फुटबलबाट सर्वाधिक कमाई गरी बिलियनर क्लबमा प्रवेश गर्ने दोस्रो फुटबलर बनेका छन् । अघिल्लो वर्ष पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर क्लबमा प्रवेश गरेका थिए […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोलाई पछाडि पार्दै मेसी बने सबैभन्दा धेरै कमाउने खेलाडी

बिबिसी । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्। उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर ९१४ अर्ब १२ करोड नेपाली रुपैयाँ कमाएका छन्।पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० […]

पुरा पढ्नुहोस् ...

मेसीलाई छैटौंपटक जिते गोल्डेन बुट

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् । मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी […]

पुरा पढ्नुहोस् ...

लिभरपुलमाथि बार्सिलोनाको फराकिलो जित, मेस्सीको जादुयी फ्रिकिक

एजेन्सी । च्याम्पियन्स लिग फुटबल खेल अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा फराकिलो अन्तरले पराजित गरेको छ ‌। फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेजले उत्कृष्ट खेल पस्केपछि बार्सिलोना ३–० गोलले विजयी भयो । खेलको २६ औँ मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने

एजेन्सी । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सहज जित हात पारेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै दुवैै गोलमा बार्सिलोनाले स्पानियोलमाथि जित हात पारेको हो । पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको […]

पुरा पढ्नुहोस् ...

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले सेभिल्लालाई हरायो

एजेन्सी । ला लिगा फुटबल खेल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको घरेलु मैदानमा बार्सिलोनाले ४–२ गोलको अन्तरले सेभिल्लालाई हराएको छ ।पहिलो हाफसम्म सेभिल्लाले जिजस नाभासको १ गोलको मद्धतले अग्रता लिएता पनि उक्त अग्रतालाई थामिराख्न सकेन । खेलमा मेस्सीले एक उत्कृष्ट भलि गोल गर्दै खाता खोले खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल […]

पुरा पढ्नुहोस् ...

कप्तान मेस्सीले बार्सिलोनालाई हारबाट जोगाए

एजेन्सी– कप्तान लियोनेल मेस्सीले दुई गोल गर्दै क्याटलान क्लब बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँगको हारबाट जोगाएका छन् । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा बार्सिलोनाले २–० ले पछि परेको स्थितिमा उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनेल मेस्सीले […]

पुरा पढ्नुहोस् ...

ला लिगाः मेस्सी र सेमेडोको गोलमा बार्सिलोना विजयी

एजेन्सी –कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनामाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित जिरोनालाई २–० गोलले हरायो । जिरोनाको घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा खाता खोलेको थियो । सेमेडोले इभान राकिटिकको पासमा गोलगर्दै बार्सालाई अगाडी बढाए । खेलको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको सहज जित, मेस्सीको ४०० औँ गोल पुरा

एजेन्सी – बार्सिलोनाले एइवारमाथि ३–० को सहज जित निकाल्दै कप्तान लियोनेल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरेका छन । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा अर्काे दुई गोल लुइस स्वारेजले थपे । खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल भएको थियो । स्वारेजले फिलिपे […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको शानदार जितमा, मेस्सीको ह्याट्रिक

स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को शानदार जित निकालेको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे ।भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । चोटबाट कमब्याक गरेका उनले लियानल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना जितमा मेस्सीको उत्कृष्ट प्रदर्शन

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान १÷१ गोल थपे । खेलमा मेस्सीले दुवै गोल फ्रिकिकमा गरेका थिए । इस्पान्योलको मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले खेलको १७ औं मिनेटमा कप्तान […]

पुरा पढ्नुहोस् ...