पोखरामा अब निषेधाज्ञा थपिदैन, आज अन्तिम दिन

पोखरा, भदौ १२ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब निषेधाज्ञा नथपिने बताएका छन । पोखरा महानगरपालिका सहित कास्की जिल्लाभरी लागेको निषेधाज्ञाको आज अन्तिम दिन हो । आज देखि निषेधाज्ञा थपिदैन । मेयर जिसीले आवश्यकता अनुसार जहाँ जहाँ सिल गर्नु पर्छ त्यही सिल गरेर अन्य ठाउलाई खुल्ला गर्ने नीति लिइने उनले बताए। भदौ २ गतेदेखि […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ५ दिन निषेधाज्ञा

पोखरा, भदौ ७ । कोरोना संक्रमण स्थानिय स्तरमा फैलिँदै गएकाले जिल्ला प्रशासन कार्यालय कास्कीले थप पाँच दिनका लागि निषेधाज्ञा थप गरेको छ । कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । […]

पुरा पढ्नुहोस् ...

खुसीको खबर अब पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने

पोखरा, जेठ २८। सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा […]

पुरा पढ्नुहोस् ...

पाकिस्तानमा लकडाउन सोमबारदेखि खुल्ने

रासस । पाकिस्तान सरकारले आउँदो सोमबारदेखि लकडाउन खोल्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिनि बढिरहेतापनि देशको अर्थतन्त्रलाई बचाउनको लागि लकडाउन खुकुलो बनाउन लागिएको भनेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताउनुभएको हो ।लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी वर्गको […]

पुरा पढ्नुहोस् ...

लकडाउन फितलो भएसँगै संक्रमण बढे पछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी

पोखरा, जेठ २१ । कोरोना भाइरसका संक्रमण बढेसँगै लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।स्थानीय प्रशासनले मंगलबार विहान ९.०० बजे बाट २३ गते बेलकी १२ बजे सम्म निशेषज्ञा जारी गरेको छ ।यसैगरी भारतबाट […]

पुरा पढ्नुहोस् ...

आजबाट जिल्लाभित्रका सवारी पास रद्द

काठमाडौं । नेपालमा कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडा गर्ने उद्धेश्यले गृहमन्त्रालयले लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरेको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ […]

पुरा पढ्नुहोस् ...

लकडाउनमा सञ्चालन गर्न पाइने व्यवसाय तथा कामहरु –मन्त्रीपरिषदको निर्णय अनुसार (बुँदागत रुपमा)

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको छ। जसमा निम्न व्यवसाय सन्चालनमा आउनेछन ।१)सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण ।२) सम्बन्धित स्थानीय तहमा गठन […]

पुरा पढ्नुहोस् ...

लकडाउन जेठ ५ गतेसम्म जारी रहने

काठमाडौं। सरकारले जारी लकडाउन थप १० दिन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन जेठ ५ गतेसम्म थपिएको आफ्नो फेसबुकपेज मार्फत सूचना सार्वजनिक गर्नुभएको छ […]

पुरा पढ्नुहोस् ...

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने

काठमाडौं । वर्तमान समयमा कोरोनाभाइरसलाई नियन्त्रणको लागि सरकारले लकडाउनलाई पुर्ण रुपमा लागु गरेको अवस्था छ । तर पनि लकडाउनका कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले लकडाउनलाई विस्तारै खुकुलो र खुला गर्ने उद्देश्य सहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार […]

पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री गुरुङ भन्नुहुन्छ “गण्डकी प्रदेशमा लकडाउन खुकुलो बनाउनुपर्छ”

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्दै लैजाने बताउनुभएको छ। बागलुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर फर्किए पछि उहाँले गण्डकी प्रदेश अब ग्रिन जोनमा परेकोले यो कार्य गर्नुपर्ने विचार राख्नुभयो । उहाँले गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम […]

पुरा पढ्नुहोस् ...

भारतमा लकडाउन केही खुकुलो गर्ने

एजेन्सी । भारतले कोरोना भाइरस “कोभिड–१९” महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको […]

पुरा पढ्नुहोस् ...

एकैदिन ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुर सिल

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो । ‘भुल्के यसअघि नै सिल गरिएको थियो, […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा लक डाउन खुकुलो पार्ने दवाब तर मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ।यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ। न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका […]

पुरा पढ्नुहोस् ...

“मैले लकडाउन पालना गरिन, माफ गरिदिनुहोस”, प्रहरीले १० जना विदेशीलाई ५०० पटक लेख्न लगाए

एजेन्सी । तपोवन, रिशिकेश गडवालको निकै नै प्रख्यात पर्यटकीय क्षेत्रमा घुम्न निस्केका १० विदेशी पर्यटकहरुलाई स्थानिय प्रहरीले निकै रोचक सजाय दिएका छन । उत्तराखण्ड प्रहरीको भनाई अनुसार उनीहरु विनाकाम गंगा नदीको किनारमा डुल्दै थिए ।इस्रायल, मेक्सिको, अष्ट्रेलिया तथा युरोपका अन्य देशबाट घुम्न आएका उनीहरुलाई प्रहरीले समाएर कागजमा ५०० पटक “Didn’t follow lockdown, I’m sorry” लेख्न […]

पुरा पढ्नुहोस् ...