साउनभित्र एसईईको नतिजा आउने

पोखरा, असार ११ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन मसान्तसम्म आउने भएको छ । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले […]

पुरा पढ्नुहोस् ...

नयाँ कुरा सिक्ने फरक फरक तरिकाहरु

कुनै पनि नयाँ विषय पढ्दा हामी धेरै छिटो सिक्छौँ । तपाईँ रुसी भाषा सिक्नुस् वा अरेबिक अथवा कवान्टम फिजिक्सनै सिक्नुस् । कुनै पनि नयाँ कुरा निकै कठिन लाग्न सक्छ तर हाम्रो दिमाग जे सिक्न पनि तयार हुन्छ र छिटो सिक्छ । कमसेकम सिक्ने प्रक्रियाको सुरुवाती चरणमा । कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो […]

पुरा पढ्नुहोस् ...

ग्रेड केन्द्रित शिक्षा भन्दा जीवनोपयोगी शिक्षाको खाँचो छ-आमिर खान

म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, एउटा आर्टिस्ट, सिर्जनशिल मान्छे हुँ । मलाई भन्दा तपाईलाई शिक्षाको बारेमा धेरै थाह छ किनभने धेरै लामो समयदेखि तपाईहरु यो क्षेत्रमा हुनुहुन्छ । म पनि केहि वर्ष अघिदेखि शिक्षा सम्बन्धी केहि फिल्महरु (तारे जमिन पर, ३इडियट्स)मा काम गर्ने अवसरमा मैलै पनि धेरै खोज अनुसन्धान गर्ने अवसर पाएको […]

पुरा पढ्नुहोस् ...