हवाई सेवा र सार्वजनिक यातायात सञ्चालन भोलिदेखि, बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति २ लाख दिइने

पोखरा, भदौ ३१ । सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले असोज […]

पुरा पढ्नुहोस् ...

लामो दुरीको यातायात असोज ५ गतेबाट खुला गर्ने सरकारको निर्णय

पोखरा, २९ भदौ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । त्यस्तै आज बसेको बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ […]

पुरा पढ्नुहोस् ...