के हो बीमा ? जानीराखौँ

आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टीलाई सामान्यतया बीमा भन्ने गरिन्छ । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच सम्झौता हुन्छ । भोलि कसलाई के हुन्छ भन्ने निश्चित नै छैन । आर्थिक तथा भौतिक क्षति जे पनि हुन सक्छ । त्यसैले भोलिका दिनहरुमा सम्भावित जोखिमबाट बच्न गरिने एक प्रकारको सुरक्षाको सम्झौतालाई […]

पुरा पढ्नुहोस् ...

एसईईः आवेदन फारम खुल्यो, विद्यार्थीलाई कसरी परीक्षामा सहभागी गराउने भन्ने चिन्ता

बिबिसी । चालु शैक्षिक वर्षको एसईई परीक्षाको फारम खुलेपछि देशभरि अभिभावक तथा शिक्षकलाई विद्यार्थीलाई कसरी परीक्षासम्म पुर्‍याउने भन्ने चिन्ता थपिएको छ। कोरोनाभाइरसको महामारीका कारण धेरै महिना विद्यालय जान नपाएका विद्यार्थीलाई यस वर्ष परीक्षा दिनेसम्मको वातावरण बनाउन शिक्षक तथा अभिभावकमा चिन्ता थपिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार एसईई परीक्षाका लागि विद्यार्थीले भर्ने आवेदन फारम […]

पुरा पढ्नुहोस् ...

छ सय ५९ जना थपिए, सात सय १८ सङ्क्रमित निको

काठमाडौं, पुस १३ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा […]

पुरा पढ्नुहोस् ...

नेपाल लिटरेचर फेस्टिबलको ओपनिङ सराङकोटबाट आज हुँदै

पोखरा, पुष १३ गते । नेपाल लिटरेचर फेस्टिभलको “सफ्ट ओपनिङ” आज साँझ ५ बजे हुँदैछ । शुभारम्भ साँझ नाम दिइएको यस कार्यक्रममा गजल महफिल जम्नेछ । जसमा प्रस्तोता अमृत सुवेदीकासाथ जल्दाबल्दा गजलकार प्रदीप रोदनले आफ्ना रचना सुनाउनेछन् । पेशाले शिक्षक गोर्खाका स्रष्टा रोदन पछिल्लो समय चर्चामा आएका गजलकार हुन् । “डाक्टर साब चामल बेचेर जँचाउन […]

पुरा पढ्नुहोस् ...

विश्वभर कोरोनाले १७ लाख ५४ हजारको मृत्यु

पोखरा, पुष १२ गते । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १७लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्व भर कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ […]

पुरा पढ्नुहोस् ...

विश्वभर फैलियो कोरोना भाइरसको नयाँ स्वरूप

एजेन्सी ।  कोरोनाको नयाँ स्वरूप झन् बढी संक्रामक, छोटो समयमै संक्रमण युरोपबाट अमेरिका र एसियासम्म फैलियो । कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा विश्वभर फैलिएको वर्ष दिनभन्दा बढी भइसकेको छ । अहिलेसम्म देखिएको रोगमध्ये संक्रामक र धेरै हदसम्म घातक देखिएको कोरोना भाइरसको प्रभाव अझै उस्तै तीव्र छ । यसको रोकथाम गर्न मद्दत गर्ने केही भ्याक्सिन प्रयोगमा आएका छन् । […]

पुरा पढ्नुहोस् ...

नेपालले किन्यो एक महिनामै साढे ३ अर्बको मोबाइल

एजेन्सि । कोरोना संक्रमणका कारण भर्चुअल गतिविधि बढेसँगै बढेको मोबाइलको व्यापार अझै पनि उकालो नै लागिरहेको छ । मोबाइलको माग अत्यधिक बढ्दा नेपालबाट हुने यसको आयात निरन्तर बढीरहेको छ । भन्सार विभागको तथ्यांकले यस्तै पुष्टि गर्छ । विभागका अनुसार मङ्सिर महिनामा मात्रै नेपालले साढे तीन अर्ब रुपैयाँको मोबाइल आयात गरेको छ । उक्त महिना विभिन्न […]

पुरा पढ्नुहोस् ...

पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको दुर्घटनामा परि मृत्यु

पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको दर्दनाक दुर्घटनामा मृत्यु भएको छ । १७ डिसेम्बरका दिन घरनजिकै हिँडिरहेकी उनलाई पछाडिबाट एक बसले ठक्कर दिएको थियो । नोर्मालाई निकै चोट लागेको थियो । टाउकोमा गम्भीर चोटका कारण उनी कोमामा पुगिन् । ६ दिनसम्म जीवन र मृत्युसँग संघर्ष गरेपछि अन्ततः उनको मृत्यु भएको छ । अर्जेन्टिनाकी नोर्मा ८१ वर्षकी […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु

पोखरा, पुष ९ गते । तनहुँको म्याग्दे गाउँपालिका- ५का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड-१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ ५ बजेर २० मिनेटमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक […]

पुरा पढ्नुहोस् ...

नेपाल वायुसेवाले जनवरीदेखि जापानको नारितामा साताको दुई उडान गर्ने तयारीमा

पोखरा, पुष ९ गते । नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । कोरोनाको कारण केही सामय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ । अहिले सातामा एउटा मात्र उडान गर्दै आएको छ । अब जनवरी देखि सातामा दुइ उडान गर्ने गरी गृहकार्य थालिएको नेपाल […]

पुरा पढ्नुहोस् ...

विश्व बैंकद्धारा नेपाल सरकारलाई ९ अर्ब ५० करोड ऋण

काठमाडौं, पुष ७ गते । सरकारले विश्व बैंकसँग रू ९ अर्ब ५० करोड ऋण सम्झौता गरेको छ । दुई ठूला परियोजनाका सञ्चालन गर्न अर्थ मन्त्रालय र विश्व बैंकबीच सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि […]

पुरा पढ्नुहोस् ...

आर्थरडाँडाखर्क समाज कतारद्वारा सहयोग प्रदान

पोखरा, पौष ६ गते ।आर्थरडाँडाखर्क समाज कतारद्वारा मोटरसाइकल दुर्घटनामा परि घाईते हुने आर्थरका अनिल बि.कलाई रु प्रन्धहजार एक सय अठहत्तर रुपैयाँ सहयोग प्रदान गरिएको छ । अनिल बि.क गत मंसिर २ गते मुग्लिन नारायणगढ सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी घाइते भएका थिए । उनको टाउको, हात, खुट्टामा चोट लागेको थियो । उनीसँगै गएका साथीको दुर्घटनास्थलमा […]

पुरा पढ्नुहोस् ...

बेहुला बेहुलीलाई दश हजार कारबाट शुभकामना, विश्वभर विवाहको चर्चा

एजेन्सी । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण धेरैजसोले विवाहमा धेरै संख्यामा पाहुनालाई निमन्त्रणा गर्न सकिरहेका छैनन् । तर हालै मलेसियाको एक नव विवाहित जोडीले भने कोरोना भाइरसको करण लगाईएका वन्देजहरुलाई चुनौति दिएका छन् । सरकारले मलेसियामा अतिथिको संख्या २० जनामै सिमित राख्न निर्देशन दिएकोबेला तिनीहरुले १० हजार पाहुनालाई स्वागत गरेको स्थानिय संचार माध्यमले […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा

पोखरा, पौष ६ गते । नेपाल कम्युनिस्ट पार्टीमा चर्किएको विवादको कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद पनि धरापमा परेको छ । नेकपाका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री निटक नेता हुन् । नेकपा विभाजन निकट पुगेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको जानकारहरु बताउँछन् । गण्डकी प्रदेशमा कुल ६० सांसद रहेको जसमा […]

पुरा पढ्नुहोस् ...