भारतका केही राज्यमा आजदेखि विद्यालयहरु खुल्दै, रेल पनि चल्ने

एजेन्सी । भारतका केही राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन् । पञ्जाब, उत्तर प्रदेश, हिमाञ्चल प्रदेश, सिक्किमलगायत प्रदेशमा आजदेखि विद्यालयहरु स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीका सर्तसहित खुल्दैछन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु विद्यालय आएर अध्ययन गर्नेछन् । उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप २४ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरा विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागलुङमा पनि ३ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका नवलपरासीमा १५ जना , तनहुँमा १० जना, गोरखामा १ जना र लमजुङमा […]

पुरा पढ्नुहोस् ...