६५ बालबालिकालाई कोभिड–१९ राहत वितरण

पोखरा, कार्तिक १ गते । कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले पोखरा महानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई राहत वितरण गरको छ । राहतमा चामल, दाल, तेल, नुन, मस्यौरा मेडिकल चेकअपसँगै मास्क तथा सेनटाइजर वितरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका […]

पुरा पढ्नुहोस् ...

कोलकातालाई हराउँदै मुम्बई आइपिएलको शीर्षस्थानमा

एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स कोलकाता नाईट राइडर्सलाई हराउँदै जारी इन्डियन प्रिमियर लिगको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती सम्पन्न आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो […]

पुरा पढ्नुहोस् ...