नेपालमा सङ्क्रमण संख्या एक लाख नाघ्यो, थप दुई हजार ५९ जना संक्रमित

पोखरा, असोज २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका दुइ हजार ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल संक्रमण संख्या एक लाख ६७६ जना पुगेको भने हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ क्वारेन्टिनमा चार हजार ७०३ छन् । त्यसैगरी मन्त्रालयले पछिल्लो चौबीस […]

पुरा पढ्नुहोस् ...

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पायो

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्‍याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो। यस वर्षको नोबेल शान्ति पुरस्कारका […]

पुरा पढ्नुहोस् ...

कप्तान मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाको जित

एजेन्सी – विश्वकप छनोटको पहिलो खेलमा कप्तान लियोनेल मेस्सीले पेनाल्टी गोल गरेसँगै सँगै अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १–० ले‌ पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० औँ मिनेटमा […]

पुरा पढ्नुहोस् ...