एकैदिन चार हजार ३६४ जना सङ्क्रमित

पोखरा, असोज २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् […]

पुरा पढ्नुहोस् ...

फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनिन्

एजेन्सी– फिनल्यान्डमा भर्खरै मात्र एक १६ वर्षिय किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छन । उनलाई फिनल्यान्डकै युवा प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि आफ्नो पद सुम्पिएकी हुन । सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाएको जानकारी प्राप्त भएको छ । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ५ जना संक्रमित

पोखरा, असोज २२ गते । पोखरा महानगरपालिकाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पो.म.न पा.वडा नं ४, ६, १७, १० पुरुष रहेका छन । यो संगै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना […]

पुरा पढ्नुहोस् ...