नयाँ दुई हजार ८५६ संक्रमित, तीन हजार ३३६ जना निको
पोखरा, कात्तिक ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५८ हजार […]
पुरा पढ्नुहोस् ...