एक हजार १७२ जना नयाँ सङ्क्रमित, एक हजार ८९२ निको

पोखरा, असोज ७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ। पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल४९ हजार ९५४ जना निको भएका छन् […]

पुरा पढ्नुहोस् ...

वर्षा केही दिन लम्बिने: जल तथा मौसम विज्ञान विभाग

पोखरा, असोज ७ गते । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी प्राप्त भएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद्नहरुका अनुसार अबको चार-पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म […]

पुरा पढ्नुहोस् ...