घट्यो पिसिआर परीक्षण शुल्क

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को पिसिआर परीक्षण शुल्क सरकारले घटाएको छ । यस अगाडि पिसिआर परीक्षणमा अधिकतम ५ हजार ५ सय रुपैयाँ मूल्य तोकिएकोमा अहिले घटाएर अधिकतम मूल्य ४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । पिसिआर परीक्षण गर्दा प्रयोग हुने किटको बजार मूल्य घटेकाले सरकारले परीक्षण शुल्क घटाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । […]

पुरा पढ्नुहोस् ...

लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचल्ने निर्णय

पोखरा, भदौ १५ । सरकारले लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ […]

पुरा पढ्नुहोस् ...

लिभरपुललाई टाइ ब्रेकरमा हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

एजेन्सी – लिभरपुललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आर्सनलले कम्युनिटी सिल्ड जितेको छ । इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डको उपाधि जित्दै आर्सनलले सुखद सुरुवात गरेको छ । वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए […]

पुरा पढ्नुहोस् ...

पोखरामा अब निषेधाज्ञा थपिदैन, आज अन्तिम दिन

पोखरा, भदौ १२ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब निषेधाज्ञा नथपिने बताएका छन । पोखरा महानगरपालिका सहित कास्की जिल्लाभरी लागेको निषेधाज्ञाको आज अन्तिम दिन हो । आज देखि निषेधाज्ञा थपिदैन । मेयर जिसीले आवश्यकता अनुसार जहाँ जहाँ सिल गर्नु पर्छ त्यही सिल गरेर अन्य ठाउलाई खुल्ला गर्ने नीति लिइने उनले बताए। भदौ २ गतेदेखि […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले पाए ‘गोल अफ दि सिजन अवार्ड’

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स गोल अफ द सिजन अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स […]

पुरा पढ्नुहोस् ...

आज नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एकहजार नाघ्यो

पोखरा, भदौ ११। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा नेपालमा एकहजार १११ कोरोना सङ्क्रमित थपिएको जानकारी दिएको छ । १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एकहजार १११ जनामा सङ्क्रमणको पुष्टि भएको हो । योसँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको छ । संक्रमित हुनेमा ३३४ महिला […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोनाका ८५५ जना नयाँ सङ्क्रमित थपिए, कुल ३३ हजार ५२३ पुग्यो

पोखरा, भदौ ९। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित थपिएका छन । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् । दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हो । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३ जना […]

पुरा पढ्नुहोस् ...

राेकिएकाे स्माट‌ लाइसन वितरण गरिदै

काठमाडाैं । गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोनाका ७४३ नयाँ सङ्क्रमित थपिए, कुल ३२ हजार ६७८

पोखरा, भदौ ८ गते । पछिल्लो २४ घण्टामानेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ। यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगको उपाधि बायर्नको पोल्टामा

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग फुटबल फाइनलमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन “पिएसजी” लाई १–० ले पराजित गर्दै छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ५ दिन निषेधाज्ञा

पोखरा, भदौ ७ । कोरोना संक्रमण स्थानिय स्तरमा फैलिँदै गएकाले जिल्ला प्रशासन कार्यालय कास्कीले थप पाँच दिनका लागि निषेधाज्ञा थप गरेको छ । कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । […]

पुरा पढ्नुहोस् ...

महात्मा गान्धीको एउटै चस्मा चार करोड रुपैयाँभन्दा बढीमा विक्री

बिबिसी । ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ। एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन्। ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो। आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी […]

पुरा पढ्नुहोस् ...

थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५ पुग्यो

पोखरा, भदौ ४। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७०७ जना सङ्क्रमित भेटिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषको कोरोना पुष्टि भएको जानकारी दिएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका […]

पुरा पढ्नुहोस् ...