नेपालमा कुल संक्रमित सङ्ख्या ३२३५ पुग्यो, निको कुल ३६५, थप दुई जनाको मृत्यु

पोखरा, जेठ २४ गते । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको जानकारी अनुसार नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी […]

पुरा पढ्नुहोस् ...

पाकिस्तानमा लकडाउन सोमबारदेखि खुल्ने

रासस । पाकिस्तान सरकारले आउँदो सोमबारदेखि लकडाउन खोल्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिनि बढिरहेतापनि देशको अर्थतन्त्रलाई बचाउनको लागि लकडाउन खुकुलो बनाउन लागिएको भनेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताउनुभएको हो ।लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी वर्गको […]

पुरा पढ्नुहोस् ...

कास्कीका तीनजनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

पोखरा, जेठ २४ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका […]

पुरा पढ्नुहोस् ...