नेपालमा कारोनाको उद्गम थलो मानिएको भुल्के कोरोनामुक्त

पोखरा, जेठ २२ । कोशी अस्पताल विराटनगरअन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका १२ जना सङ्क्रमितमध्ये बाँकी रहेका एक जनाको डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको निदान भएको हो । विराटनगर–१७ घर भई भुल्केस्थित मस्जिदमा रहेको अवस्थामा जमाती समूहका […]

पुरा पढ्नुहोस् ...

थप ३३४ जनामा कोरोना संक्रमण, कुल सङ्ख्या २६३४, ज्यान गुमाउनेको संख्या १० पुग्यो

पोखरा, जेठ २२ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नेपालमा सङ्क्रमित सङ्ख्या दुईहजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् । देशभर २१ वटा स्थानमा रहेका […]

पुरा पढ्नुहोस् ...

संकटमा साहस थप्न ‘कोरोनालाई जितौँ ‘नामक गीत आयो

पोखरा । भनिन्छ धेरै अर्थमा संगितले औषधीको काम गर्छ । मानव जीवनमा संगितले ठूलो स्थान ओगटेको छ । मानिसलाई प्रेरणा दिन, निको पार्न संगितको ठूलो हात छ । अहिले विश्व कोरोना महामारीसँग जुधेको तथा थुप्रै क्षेत्रबाट सबैको ठूलो योगदान रहेको अवस्थामा, कोरोनासँगको लडाईमा थप उर्जा प्रदान गर्न संगित जोन स्टुडियो पोखरा तथा विश्वराज रसाइलीले सन्देशमुलक […]

पुरा पढ्नुहोस् ...

बाग्लुङ, स्याङग्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षण अनुसार बाग्लुङका १० जना, स्याङजाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।संक्रमण हुनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ […]

पुरा पढ्नुहोस् ...