कोरोना अस्पताल पोखरामा एक जनाको मृत्यु

पोखरा, १९ जेठ । स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्कीको पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी २ हप्ताअघि भारतबाट आएका थिए । त्यसपछि क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो आएपछि उनी उपचारका लागि पोखरा आएका थिए । क्वारेन्टिन बसेर घर फर्किने क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको […]

पुरा पढ्नुहोस् ...

थप २२६ जनामा कोरोना पुष्टि, कुल संख्या १७९८

पोखरा, जेठ १९ । पीसीआर विधिबाट गरिएको पछिल्लो कोरोना परीक्षणमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा संक्रमित संख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । पुरूष २१३ र महिला १३ संक्रमित भएका छन् ।

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः कपिलबस्तु र रुपन्देहीका २५ जना निको भएर घर फर्किए

पोखरा, १९ जेठ । नयाँ संक्रमित थपिनेक्रमसँगै कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक भैरहवास्थित भीम अस्पातालबाट २५ जना निको भएर घर फर्किएका छन् । निको भएर फर्किएकाहरु मध्य धेरै जसो कपिलबस्तुका रहेका छन ।यो संगै प्रदेश ५ मा यो संगै प्रदेश ५ मा उपचारपछि घर फर्किनेहरुको संख्या ७१ पुगेको […]

पुरा पढ्नुहोस् ...