लिभरपुल बन्यो प्रिमियर लिग च्याम्पियन
एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । बिहीबार लिग अन्तर्गत भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएपछि लिभरपुलले ३० वर्षपछि उपाधि हात पारेको हो। जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हारको आवश्यक्ता थियो। बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी […]
पुरा पढ्नुहोस् ...