चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को सहयोगमा बाँड्यो राहत

पोखरा, १७ जेठ । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । ‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा […]

पुरा पढ्नुहोस् ...

पोखरा महानगरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा, १८ जेठ । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाले चीनका विभिन्न भगिनी सहरहरुबाट प्राप्त भएको स्वास्थ्य सामग्री मध्ये पत्रकार महासंघ कास्कीलाई २ हजार ५ सय सर्जिकल मास्क र २ वटा थर्मल गन प्रदान गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार पत्रकार […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा कोरोना संक्रमित सात पुग्यो

स्याङ्जा, १८ जेठ ।स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको गल्याङ् नगरपालिका १ मालुङ्गास्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेका छन् । दुवै जनालाई आईसोलेसनमा राखेर उपचार गर्ने […]

पुरा पढ्नुहोस् ...

कोरोना संक्रमित कुल सङ्ख्या १५६७, निको २२० र मृतक संख्या ८ पुग्यो

पोखरा, जेठ १८ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही […]

पुरा पढ्नुहोस् ...

तनहुँमा फेला परे पहिलो कोरोना संक्रमित

पोखरा, १८ जेठ । तनहुँ ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमित फेला परेको छ । सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनलाई जिल्ला अस्पतालमा राख्ने तयारी भएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा आइतबार तनहुँका एक सहित ३ […]

पुरा पढ्नुहोस् ...

कर्णाली प्रदेशमा थप ५९ जनामा संक्रमण, कुल संक्रमित १०५

पोखरा, जेठ १८ । कर्णाली प्रदेशमा शानिवार रातीसम्ममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या १०५ पुगेको छ ।कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयले शानिवार राती जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखमा १५ जना जना, कालिकोटमा १७ जना सल्यानमा २५ जना तथा बाजुरा र सुर्खेतमा एक एक जना गरी थप […]

पुरा पढ्नुहोस् ...

बुन्डेससलिगाः वार्यनको शानदार जित

पोखरा, जेठ १८ । जर्मन बुन्डेसालिगाअन्तर्गत शीर्ष स्थानको वायर्न म्युनिखले शनिबार राति भएको खेलमा वार्यनले फोर्टुना डुसलडोर्फलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । जितमा २ गोल गरेका रोबर्ट लेवान्डोस्कीले आफ्नै रेकर्ड बराबरी गरेका छन्।लेवान्डवस्कीले ४३औं र ५०औं मिनेटमा गोल गरे । यस्तै बेन्जामिन पाभार्डले २९औं र अल्फोन्सो डेभिसले ५२औं मिनेटमा गोल गरेका थिए […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो, कुल संक्रमित संख्या १४०१

पोखरा, जेठ १७ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लु नगरपालिका वडा नः ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको हो। गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । दुल्लू नगरपालिका […]

पुरा पढ्नुहोस् ...

अति संवेदनशील मानिएको बाँके नरैनापुरको जनजीवन सामान्यतर्फ

पोखरा । तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिइरहेको प्रदेश ५ मा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या पनि उत्साहजनक वृद्धि भइरहेको छ । पछिल्लोपटक दाङमा आठ जना सङ्क्रमित निको भएर घर फर्केका छन । यो प्रदेशमा अति संवेदनशील मानिएको बाँकेको नरैनापुरको जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको छ । यहाँ नेपाली सेना र विशेष चिकित्सकहरूको टोलीसमेत क्रियाशील छ […]

पुरा पढ्नुहोस् ...

थप १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२, ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

पोखरा, जेठ १६ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ। जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीको भूमिकास्थान […]

पुरा पढ्नुहोस् ...

कोरोना जितेर थप आठ जना घर फर्के

पोखरा, जेठ १६ । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर घर फर्कका छन । अस्पतालमा भर्ना भएको १४ दिनमा आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । निको हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर […]

पुरा पढ्नुहोस् ...

बजेट : कोरोनाका बेला काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिइने

पोखरा,जेठ १६ । सरकारले कोरोनाको जोखिमका बेला फ्रण्टलाइनमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै निजी आवास निर्माण र छोराछोरीलाई अध्ययन गर्न सहुलितय दरको ऋणको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी आउँदो आर्थिक वर्षमा कर्मचारीको १ […]

पुरा पढ्नुहोस् ...

१४ खर्ब ७४ अर्ब ६४ करोड रूपियाँको बजेट सार्वजनिक

पोखरा,जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपियाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७र०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । बजेटमा वित्तीय […]

पुरा पढ्नुहोस् ...

पछिल्लो परीक्षणमा थप १५६ जनामा संक्रमण पुष्टि, कुल १०४२

पोखरा, जेठ १५ गते । सवस्थ्य मन्त्रालयको पहिल्लो अपडेट अनुसार पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनु भएको हो ।

पुरा पढ्नुहोस् ...