जेठ १५ अगाडि विद्यालय खुल्दैनन्, रिजल्ट लकडाउन खुलेको एक साताभित्र

काठमाडौं । कोरोना भाइरस “कोभिड–१९” का कारण अरु जस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा रिजल्ट सार्वजनिक गर्न सकिएको छैन । यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ । साथै, […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसः पाँच लाख ९ हजारभन्दा धेरै निको भए

एजेन्सी । विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोभिड १९का सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९ हजार ७ सय ४१ जना निको भएको वल्डोमिटरले जनाएको […]

पुरा पढ्नुहोस् ...