निजी अस्पतालबाट पनि परीक्षण गरिने, लकडाउन कडा बनाउने

काठमाडौँ। सरकारले कोरोना भाइरस “कोभिड–१९” को सङ्क्रमित संख्या बढ्दैगएपछि बढीभन्दा बढी परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारिता ल्याउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा […]

पुरा पढ्नुहोस् ...

गुनासो सुन्न पोखरा महानगरपालिकाले सन्चालन गर्यो टोल फ्रि नम्बर

पोखरा । पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या […]

पुरा पढ्नुहोस् ...

रापिड टेष्टमा कास्की, बागलुङ र गोरखामा एक/एक जना कोरोना पोजेटिभ

पोखरा । गण्डकी प्रदेशमा मंगलबार रापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । कास्की, बागलुङ र गोरखाका एक/एक जनामा रापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाबको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण हुने गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडेलले […]

पुरा पढ्नुहोस् ...