सनसिटीमा बसोबास गरेका दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६

काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्ट बसोबास गर्ने एकै परीवारका तीन जना कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य […]

पुरा पढ्नुहोस् ...

मानिसहरूलाई घरभित्रै राख्न भूतको भेष

बिबिसी । इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालित भएका छन्। गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयंसेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन्। इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने पोकोङ बन्ने उल्लेख छ। पोकोङहरू […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसलाई भ्याक्सिनले मात्र रोक्न सक्नेः विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका प्रमुख डा।टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए […]

पुरा पढ्नुहोस् ...