प्रधानमन्त्रीको अपीलः भोलि विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा […]

पुरा पढ्नुहोस् ...

“मैले लकडाउन पालना गरिन, माफ गरिदिनुहोस”, प्रहरीले १० जना विदेशीलाई ५०० पटक लेख्न लगाए

एजेन्सी । तपोवन, रिशिकेश गडवालको निकै नै प्रख्यात पर्यटकीय क्षेत्रमा घुम्न निस्केका १० विदेशी पर्यटकहरुलाई स्थानिय प्रहरीले निकै रोचक सजाय दिएका छन । उत्तराखण्ड प्रहरीको भनाई अनुसार उनीहरु विनाकाम गंगा नदीको किनारमा डुल्दै थिए ।इस्रायल, मेक्सिको, अष्ट्रेलिया तथा युरोपका अन्य देशबाट घुम्न आएका उनीहरुलाई प्रहरीले समाएर कागजमा ५०० पटक “Didn’t follow lockdown, I’m sorry” लेख्न […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसः ४ लाखभन्दा बढी संक्रमित निको भए

एजेन्सी। कोरोना भाइरस “कोभिड–१९” का चार लाखभन्दा धेरै संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख दुई हजार दुई सय ७० संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।अहिलेसम्मको तथ्यांकमा सबैभन्दा धेरै मानिस निको हुनेमा चीन सबैभन्दा अगाडि देखिएको छ । चीनमा अहिलेसम्म […]

पुरा पढ्नुहोस् ...