कोरोनाका बिरामीमा पत्ता लाग्यो यी नयाँ लक्षण

एजेन्सी । कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ । चीनमा धेरै अनुसन्धानकर्ताहरुले मिलेर यसबारे अध्ययन गरेका हुन् । उनीहरुले २ सय १४ जना कोरोना भाइरसका बिरामीको लक्षण जाँच गरेका थिए । त्यसक्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै […]

पुरा पढ्नुहोस् ...

कोरोना ट्र्याक गर्न एप्पल र गुगल एकसाथ काम गर्दै

एजेन्सी । एप्पल र गुगलले संयूक्तरूपमा कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आए नआएको जानकारी दिने प्रविधिको विकास गरिरहेका छन्। उनीहरूले यस प्रविधिले सुरुमा तेस्रो पक्षको सम्पर्क ट्रेसिङ्लाई प्रभावकारी रूपमा चलाउन मद्दत गर्ने आशा राखेका छन्। यो प्रविधिमा मोबाइल फोनमा रहेको ‘ब्लुतुथ सिग्नल’ बाट प्रयोगकर्ता को व्यक्तिसँग लामो सम्पर्कमा थियो भन्ने जानकारी दिएर सम्भावित संक्रमणका बारेमा सतर्क […]

पुरा पढ्नुहोस् ...