नेपालमा कोभिड-१९ कम देखिनुका पाँच सम्भावित कारण यस्ता छन्

वर्तमान समयमा विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड–१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ। बुधवार साँझसम्मको […]

पुरा पढ्नुहोस् ...

क्वारेन्टाइनमा प्रेम प्रस्ताव, टिकटकमा चर्चित भिडियो

मानव इतिहास अहिले निराश अवस्थाबाट गुज्रिरहेको बेला एक जोडीले अनौठो तरिकाले गरेको प्रेम प्रस्ताव अहिले टिकटकमा निकै भाइरल भएको छ । यस जोडीले प्राविधिक रूपमा “प्रेम’ फेला पारेनन् तर उनीहरूले निश्चित रूपमा मानव इतिहासको कठिन समयमा उनीहरूको सम्बन्धको एक महत्वपूर्ण कोसेढुङगो पार गरे । अप्रिल ६ मा टिकटक प्रयोगकर्ता Jaz Zepatos ले भिडियो सेयर गर्दै […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसःविश्वभर ८८ हजारले ज्यान गुमाए, १५ लाख संक्रमित

एजेन्सी। कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् । इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको […]

पुरा पढ्नुहोस् ...