आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने

काठमाडौ । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो पूरै भरिएको सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए । निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको […]

पुरा पढ्नुहोस् ...

लिग रद्द भए लिभरपुललाई प्रिमियर लिग उपाधि

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएकोकारणले लिग रद्द भएमा लिभरपुलले उपाधि जित्ने युरोपियन फुटबल महासंघ युईएफए का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले बताएका छन् । अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए । प्रिमियर लिग स्थगित हुँदा लिभरपुल नै दावेदार हो । दोस्रो स्थानमा […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशबाट कोभिड–१९ को एकै दिन ७० जनाको स्वाब परीक्षण

पोखरा । परीक्षण गरेको छ । मंगलबार गण्डकी प्रदेशबाट कोरोना भाइरस कोभिड–१९ को एकै दिनमा ७० जनाको नमुना संकलन गरेर परीक्षण गरिएको छ । यो सगँ गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० वटा नमुना संकलन गरेर परीक्षण गरीएको हो ।परीक्षण गरेका मध्ये ४८ वटाको रिर्पोट आउन बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा हरियो कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनस् सञ्चालनमा आएका छन्। मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु […]

पुरा पढ्नुहोस् ...