५ वर्ष अगाडी हामी ठूलो विनाशसँग जुध्यौँ यो समयमा पनि धैर्य हुन आग्रह गर्दछु :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस ९कोभिड –१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका छन।बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना संक्रमण सरेपछि दोस्रो चरणमा पुगेका छौं। यसबाट हामी थप जोखिममा […]

पुरा पढ्नुहोस् ...

होशियार ! कोरोना प्रकोपमा ह्याकरको बिगबिगी बढ्दो छ

एजेन्सी । विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परिरहेको बेला यहि संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् ।संकटका बीचमा ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर वैज्ञानिकहरू पनि एकजुट भएका […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि डेढ करोड निकासा

पोखरा । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले थप डेढ करोड रुपैैयाँ जिल्ला तहलाई निकासा दिएको छ ।मन्त्रिपरिषद् बैठकले सबै जिल्ला प्रशासन मार्फत सुरक्षा संयन्त्रलाई चुस्त बनाईराख्न १ करोड ४५ लाख रुपैयाँ निकासा दिने निर्णय गरेको हो । प्रदेशभित्रका मनाङ र मुस्ताङ जिल्लालाई ५÷५ […]

पुरा पढ्नुहोस् ...