बिकास नेपालले १०२ घरधुरीलाई राहत बाँड्यो

कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि नेपालमा भएको लक डाउनको कारणले समाजमा दैनिकी रोजगार गरेर गुजारा गर्ने परिवारहरुमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै अपाङगता तथा सर्वाङगिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था विकास नेपालको आर्थिक सहयोग र वडा नं १५ को आयोजनामा पोखराका विभिन्न स्थानहरूमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा वडा […]

पुरा पढ्नुहोस् ...

चोर बाटो हुँदै भारतबाट नेपाल प्रवेश

गोरखापत्र अनलाइन । नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् ।मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरू बढेका हुन् । भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरू सर्लाही र महोत्तरीको सीमामा पर्ने हर्दी खोला हुँदै […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस : हामीलाई कोभिड १९ बारे अझै थाहा नभएका कुरा के हुन् ?

धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ।तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्।१. कति मानिस सङ्क्रमित भएका छन्यो सबैभन्दा […]

पुरा पढ्नुहोस् ...