कोरोना भाइरसबाट बच्न के गर्ने ?

अनलाइनखबर । अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा धेरै मानिसहरु डराउन थालेका छन् ।तर कोरोना […]

पुरा पढ्नुहोस् ...

चीनमा कोरोनाभाइरसको खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप

एजेन्सी । बेइजिङ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ । चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो । परीक्षणमा सामेल […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरस : ध्यान नदिइएका ११ महत्वपूर्ण विषय

कोरोना भाइरस कोभिड १९ को संक्रमण विश्वका १ सय ४९ राष्ट्रमा फैलिइसकेको छ। कोरोनाको संक्रमणबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा संसारभर धेरै बहस र छलफल भइरहेका छन्। सार्सको तुलनामा कोरोना भाइरसबाट हुने मृत्युदर निकै कम छ। तर यो भाइरस निकै छिटो गतिमा फैलिने हुनाले जोखिम पनि धेरै छ। अहिलेसम्म कोरोनाको उपचारका लागि कुनै विशेष […]

पुरा पढ्नुहोस् ...

शालोम ए.जी चर्चका सिफास रानाले जिते गायन प्रतियोगिता

पोखरा । आओ परमप्रभुको निम्ति हामी आनन्दले गाऔँ भन्ने मुल मर्मको साथ जवानहरुमा रहेको गायन प्रतिभालाई उजागार पार्ने उद्धेश्यले पोखरेली ख्रीष्टिय युवा संगतिको आयोजनामा खुल्ला एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शालोम ए.जी चर्चका सिफास राना मगर प्रथम भएका छन । त्यसैगरी उक्त प्रतियोगितामा नेपाल ख्रीष्टिय रामघाट मण्डलीका अमिन परियार द्वितीय र सान्त्वना […]

पुरा पढ्नुहोस् ...