कोरोनाभाइरस भाइरस के हो ? हामी कति चिन्तित हुनु पर्छ ?

विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको ज्यान गएको खबर प्राप्त भएका छन्। यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या […]

पुरा पढ्नुहोस् ...

कथा : खुसी रहने रहस्य

धेरै वर्ष पहिले एकजना मानिस परमेश्वरसँग स्वर्ग र नर्क कस्तो हुन्छ भनेर हेर्ने कुरा पर्कट गर्दछ । परमेश्वरले उसलाई स्वर्ग र नर्कको यात्रामा लैजानुहुन्छ । धेरै लामो यात्रा तय गरेपछि त्यो मानिस स्वर्ग र नर्क जाने बाटोको बिचमा पुग्दछ । परमेश्वरले त्यो मानिसलाई पहिले नर्कतर्फ लैजानुहुन्छ । त्यो मानिस जादाजादैँ एउटा ठुलो ढोकासामु पुग्दछ । […]

पुरा पढ्नुहोस् ...

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी सहज पारिँदै

नेपालबाट सामाजिक सञ्जालहरूमा गरिने विज्ञापनलाई एक महिना भित्रै ब्याङ्किङ प्रणालीबाट मात्रै गर्न पाउने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र ब्याङ्कले माघ मसान्तभित्र गरिसक्ने मौद्रिक नीतिको समीक्षा अघि नै त्यस्तो व्यवस्था मिलाउन लागेको उनीहरूले बताएका हुन्।यो व्यवस्थाले नेपालबाट फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल र इन्टरनेटमा गरिने विज्ञापनलाई नियमन गरिने बताइएको छ।राष्ट्र ब्याङ्कका प्रवक्ता […]

पुरा पढ्नुहोस् ...

पोखरामा फेरि भुकम्पको ठूलो धक्का कास्कीको घाचोक केन्द्रबिन्दु, ३.८ रेक्टरस्केलको भुकम्प

राती करिब ९ बजेर ५९ मिनेटमा पोखरामा भुकम्पको धक्काले पोखरेलीहरुको निद्रा हराएको छ । कहाँ कहाँ क्षति गर्यो भन्ने विवरण आउन बाँकी नै छ ।राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोक केन्द्रबिन्दु बनाएर ३.८ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पको कारणले केहि मानिसहरु सडकमा नै आएका थिए भने धेरै जनताहरुको फेसबुकको वाल भुकम्पको जानकारीले एकैछिनमा […]

पुरा पढ्नुहोस् ...