पोखरामा ख्रीष्टमस तथा नयाँ वर्ष महोत्सव, कर्ण दास, बिझाउने काँडा लगायत समुहको बेजोड प्रस्तुति हुँदै

पोखरेली ख्रीष्टिय समुदायको आयोजना तथा मिसन सेन्टर उपसमितिको संयोजकत्व तथा सक्रियतामा पोखरामा यहि मिति २०७६ पौष ११ र १२ गते शुक्रबार र शनिबार नयाँबजार स्थित तमु धिं समाजघरमा भव्य रुपमा ख्रीष्टमस तथा नयाँ वर्ष महोत्सव हुन गईरहेको छ । महोत्सवमा आर्कषणको रुपमा राष्ट्रिय तथा स्थानिय कलाकार, व्याण्डहरुको लाइभ प्रस्तुति, हास्यव्यङ्ग्य, नृत्य लगायत अन्य थुप्रै कार्यक्रमहरु […]

पुरा पढ्नुहोस् ...

सस्तियो प्याज

काठमाडौँ । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्रयाउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज […]

पुरा पढ्नुहोस् ...

नेपालले जित्यो फुटबलमा स्वर्ण, कुल ५१ स्वर्ण

काठमाडौं । नेपाली राष्ट्रिय यू –२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण जित्दै पदक तालिकामा ५१ स्वर्ण पुरा गरेको छ । दशरथ रंगशालामा आज भएको फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले समान १÷१ गोल गरे […]

पुरा पढ्नुहोस् ...