च्याम्पियन्स लिगः डिबालाको गोलमा युभेन्टसको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ । एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले […]

पुरा पढ्नुहोस् ...

विश्वमै कतै फूल्दैन, नेपालमा मात्र हेमन्त ऋतुमा फूल्छ पैयुँ

काठमाडौं । अहिले राजधानी र नेपालका अन्य केही पहाडी जिल्लामा चेरी अर्थात पैयुँ ढकमक फूलेको छ । विश्व अन्य कुनै मुलुकमा यो मौसमा पैयुँ फूल्दैन तर नेपालमा मात्र यो फूल फूल्नु एउटा फरक विशेषता रहेको छ । स्प्रिङ “मार्च,अप्रिल र मे” सिजनलाई चेरी अर्थात पैयुँ फुल्ने महिनाको रुपमा हेरिन्छ । विश्वका सबै देशहरुमा स्प्रिङ सिजनमै […]

पुरा पढ्नुहोस् ...

बंगलादेशी राष्ट्रपति हमिद पोखरा भ्रमण गरी फर्के

पोखरा, २८ कात्तिक । नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आएर विभिन्न ठाउँको भ्रमण गरी फर्केका छन । पोखरमा करिब साढे ११ बजे आएका हमिद फेवातालमा नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरे। उनका स्वागतका लागि दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा विभिन्न व्यक्तित्व पुगेका थिए । […]

पुरा पढ्नुहोस् ...

नेपालले महिला भलिवलमा ऐतिहासिक उपाधि जित्यो

एजेन्सी । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ । पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जित्दै नेपाल च्याम्पियन बनेको हो । बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र […]

पुरा पढ्नुहोस् ...

धुम्रपानले थोरै उमेरमा धेरै बुढोपन देखिन्छ

वासिङ्टन डिसी । अत्यधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ। हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको छ। ब्रिष्टोलको लुईस मिल्लार्ड विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययन प्रतिवेदन पिएलओएस जेनेटिक्समा प्रकाशित भएको हो। उमेरभन्दा छिट्टै बुढ्यौली अत्यधिक धुम्रपानका कारणले भएको हो […]

पुरा पढ्नुहोस् ...

बुटवलमा स्पोर्टस मिनिष्ट्र भिजन कास्टिङ कार्यक्रम

बुटवल । ख्रीष्टियन युथ क्लब बुटवल को आयोजनामा स्पोर्टस मिनिष्ट्रि भिजन कास्टिङ कार्यक्रम समापन भएको छ। नवजिवन ए.जि.चर्च, बुटवलमा गरिएको उक्त कार्यक्रममा क्लबका सचिव सन्तोष चौधरी “समीप”ले सन्चालन गर्नुभएको थियो । अध्यक्ष होम बहादुर गलामिले क्लबको उद्देश्य को बिषयमा जानकारी गराउनुभएको थियो ,बुटवल बेथेल चर्चका पास्टर माध्व न्यौपाने ले प्रार्थना गरि सुरु गर्नुभएको उत्त कार्यक्रममा […]

पुरा पढ्नुहोस् ...