पढेपछि आफै डिलिट हुने गोप्य मेसेज, यसरी पठाउनुस् जिमेलमा

एजेन्सी । आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलका लागि गुगलले गत वर्ष विशेष खालको गोपनियता फिचर ल्यायो । उक्त कन्फिडेन्सन मोडको सहायाले प्रयोगकर्ताले जिमेलमा यस्तो मेसेज पठाउन सक्दछन् जुन प्रापकले पढेसँगै निष्कृय हुन्छन् र त्यसलाई प्रापकले कपी, फरवार्ड तथा डाउनलोड गर्न सक्दैन ।यो फिचर फेरि एकपटक चर्चामा छ, किनकी बिजनेसका लागि जिमेललाई प्रयोग गर्ने जि सुइट […]

पुरा पढ्नुहोस् ...

पोखरामा डेंगु फैलियो, यस्ता हुन्छन् डेंगुका लक्षण

पोखरा । पोखरामा केही समयदेखि फैलिएको डेंगु रोगको संक्रमण झन् फैलिएको छ । सोमबार साँझसम्म १ सय १९ जनामा डेंगु संक्रमण देखिएको बताएको छ । दुई साता अघि २१ जनामा देखिएको डेंगुको संक्रमण बढेर १ सय १९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा।भोजराज गौतमले बताए । पोखरा महानगरपालिकाका ८ र ९ वडाहरुमा […]

पुरा पढ्नुहोस् ...

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो सुपर कपको उपाधि

एजेन्सी । यूईएफए सुपर कपको उपाधि लिभरपुलले जितेको छ । फाइनलमा फ्रांक लाम्पार्डको टिम चेल्सीलाई पेनाल्टीमा पाँच–चारले पराजित गर्दै लिभरपुलले चौथो पटक सुपर कपको उपाधि जित्न सफल भयो । टर्कीको स्तानबुलमा भएको निकै रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा दुई–दुई गोलको बराबरी खेलेका थिए । त्यसो त चेल्सीले सुरुवाती […]

पुरा पढ्नुहोस् ...

पुनस्र्थापन चर्चले जित्यो फुटसलको प्रथम उपाधि

पोखरा । पुनस्र्थापन चर्च (Restoration Church) , लेकसाइडले मारानाथा चर्च कस्केरीलाई फाइनल खेलमा ३–२ गोलको अन्तरले हराउँदै प्रथम एन. जिसी टिनेजर फुटसल टुर्नामेन्ट २०७६को प्रथम उपाधि हात पारेको छ । विजेता टिमले नगद रु १० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र जित्न सफल भयो भने उपविजेता मारानाथा चर्चले नगद रु ५ हजार, ट्रफी, मेडल तथा प्रमाण […]

पुरा पढ्नुहोस् ...

प्रथम अन्तर चर्च टिनेजर फुटसलको तयारी अन्तिम चरणमा

पोखरा । नयाँगाउँ चर्च टिनेजर संगतिको आयोजनामा यहि मिति श्रावण २४ र २५ गते हुन गईरहेको अन्तर चर्च पुरुष टिनएजर फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुुगेको छ । पोखरामा रहेका विभिन्न चर्चका टिनेजरहरुसँगको भेटघाट, संगति साथै खेलको माध्यमबाट एक अर्कामा उत्साह प्रदान गरि ईसाई जगतमा फुटबल खेलमा प्रभुले दिनुभएको बरदानलाई माथी उकास्न सकियोस भन्ने उद्धेश्यले […]

पुरा पढ्नुहोस् ...

जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश

नयाँ दिल्ली। भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिनु भएको छ […]

पुरा पढ्नुहोस् ...

सहकारी संस्था: ऋण र निक्षेपको अधिकतम ब्याजदर सीमा निर्धारण

4 अगस्ट 2019 bbc nepali mews सरकारले आइतवारबाट लागु हुने गरी सहकारी संस्थाहरूले ऋण लगानीमा १६ प्रतिशत भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको छ। सहकारी संस्थाहरूले महँगो ब्याज लिने गरेको भन्दै आलोचना भइरहेका बेला शुक्रवार सहकारी विभागले सहकारी संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर सीमा तोकेको हो। निक्षेपको हकमा विभागले निक्षेप र ऋणको ब्याजदरको […]

पुरा पढ्नुहोस् ...

प्रेमलाल श्रेष्ठः जसले पारिश्रमिक नलिई श्रीपेच बनाए

4 अगस्ट 2019 बीबीसी न्यूज नेपाली पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डलाई ‘जनताको नासो’ भन्दै सरकारलाई हस्तान्तरण गरेको एक दशक बितिसकेको छ। तर नयाँ बानेश्वरका ८४ वर्षीय प्रेमलाल श्रेष्ठका लागि उक्त श्रीपेचको छुट्टै महत्त्व छ। उनले त्यो श्रीपेच बनाएको चार दशकभन्दा बढी भइसके पनि उनलाई हिजोजस्तै लाग्छ। टोपी बनाउने आफ्नो पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने क्रममा […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रु. ६४ अर्बको औद्योगिक पार्क

bbc nepali news बीबीसी न्यूज नेपाली 4 अगस्ट 2019 यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक यो पोष्टलाई शेयर गर्नुहोस् Messenger यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर यो पोष्टलाई शेयर गर्नुहोस् इमेल शेयर गर्नुहोस् तस्वीर कपीराइटIBN लगानी बोर्डले औद्योगिक पार्क निर्माणका लागि लगानी स्वीकृति दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा प्रस्ताव गरिएको ‘चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ […]

पुरा पढ्नुहोस् ...

सियालकोट मन्दिरमा ७२ वर्षपछि पूजा, पाकिस्तानमा ११ सय हिन्दू धार्मिक स्थल अझै बन्द

भूमिका राय बीबीसी संवाददाता एक हजार वर्ष पुरानो भनिएको यो मन्दिर ७२ वर्षपछि खोलिएको छ । पाकिस्तानमा एउटा प्राचीन हिन्दू धार्मिक स्थल लामो समय पछि खुलेको चर्चाले भारतीय सञ्चारमाध्यममा उल्लेख्य स्थान पायो। शवाला तेजा सिंह मन्दिर नामक उक्त धार्मिक स्थल सियालकोटमा अवस्थित छ। भारतमा प्रकाशित समाचारका अनुसार सोमवार पूजाका लागि सो मन्दिर ७२ वर्षपछि पुनस् […]

पुरा पढ्नुहोस् ...

नेपालगन्जको विपन्न समुदायका महिला भन्छन्’ हामी गरिब मान्छे, २० वर्षसम्म छोरी पाल्न सक्दैनौ

बीबीसी नेपाली सेवा छोरीको विवाह १६ वर्षमै गरिदिन पाउनुपर्ने माग बाँकेका मधेशी मूलका महिलाहरूले गत वर्षदेखि नै गर्दै आएका छन्। त्यसरी माग राख्ने केही महिलाहरूले बाँकेका विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका र विभिन्न वडामा मागपत्र बुझाउँदै आएका छन्। आन्दोलनमा ओर्लिने अधिकांश महिला विवाहित वा सन्तान भइसकेकाहरू छन्। उनीहरूको भनाइ छ( २० वर्ष पुगेपछि विवाह […]

पुरा पढ्नुहोस् ...

अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’

बीबीसी नेपाली सेवा अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको […]

पुरा पढ्नुहोस् ...