नेपालद्वारा पहिलो पटक फलफूल तथा तरकारीमा विषादी अवशेषको सीमा निर्धारण
बीबीसी नेपाली सेवा नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात् म्याक्सिमम रेजिड्यू लिमिट एमआरएल निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। विज्ञहरूले ढिलो आए पनि सरकारी कदम सराहनीय भएको भन्दै […]
पुरा पढ्नुहोस् ...