नेपालमा विदेशी टेलिभिजन च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा मुद्दा, पक्राउ गरेर कारबाही गर्न माग

असार १०, काठमाण्डौ – सरकारले लागु गर्न थालेको “‘क्लिन फीड” नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा मुद्दा दायर भएको छ ।उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुबिसु […]

पुरा पढ्नुहोस् ...

किन भयो केबुल टिभी बन्द?

१० असार, काठमाडौं । मंगलबार प्रकाशित पत्रपत्रिकाले केबुल टेलिभिजनद्वारा अन्तर्राष्ट्रिय च्यानल दुई दिन बन्द गरेकोमा आपत्ति जनाएका छन् । विदेशी विज्ञापन बजाउन पाउनुपर्ने भन्दै केबुल टीभीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण गराएका थिए । ग्राहकसँग पैसा असुलेर यसरी च्यानल बन्द गराउनु गलत भएको नयाँ पत्रिका र कान्तिपुरले लेखेका छन् ।नयाँ पत्रिकाले “उपभोक्ता अधिकारमाथि […]

पुरा पढ्नुहोस् ...

यसअघि सनसनी मच्चाएका यी तीन खेलाडी जसले विश्वकपमा देखाउन सकेनन् आफ्नो प्रदर्शन

एजेन्सी । आईसीसी विश्वकप अन्तर्गत अहिलेसम्म आधा खेल सकिएका छन् भने शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान अनुसार सबै १० टिमले यस पटक एक अर्कासँग भिड्ने छन् । अहिलेसम्म न्यूजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड र भारत शीर्ष चारमा रहेका छन् । अझै यी सबैका खेल बाँकी रहेकाले सेमिफाइनलसम्म पुग्दा यी बाहेक अरुको पनि सम्भावना झिनो […]

पुरा पढ्नुहोस् ...

एड्रिन देवानसँग मनका कुरा

एड्रिन देवान नेपाली ख्रीष्टियान जगतका प्रख्यात गायक तथा एउटा आराधना अगुवा हुनुहुन्छ । क्रसवे कम्युनिटी चर्चमा सेवकाई गर्ने देवानको जन्म दार्जिलिङमा भएको हो । अति नै नम्र, परमेश्वरको इच्छालाई खोज्ने, वचनहरुद्वारा आफ्ना गीतहरु सुसज्जित पार्ने देवान काठमाडौँमा आफ्नी श्रीमति सोफिया लामा देवानको साथमा रहेर सेवकाई गर्नुहुन्छ । उहाँसँग लाईट न्युजले आराधना, गीत संगित, प्रेम र […]

पुरा पढ्नुहोस् ...

गर्मीका कारण तराईमा विद्यालयनै बन्द

बिबिसी । उखरमाउलो गर्मीका कारण पश्चिमी तराईका विद्यालयहरू बन्द गरिएका छन्। बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। पश्चिम तराईको भैरहवामा यो हप्ता छ वर्षयताकै उच्च तापक्रम मापन गरिएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिवार भैरहवा क्षेत्रको तापक्रम ४३.३ डिग्री सेल्सियससम्म पुगेको थियो। यो विसं २०६९ सालयताकै सबैभन्दा बढी हो। विसं २०६९ को असार १ […]

पुरा पढ्नुहोस् ...

विश्वकप क्रिकेटः भारतसँग पाकिस्तान पराजित

एजेन्सी । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले ४० ओभरमा ६ विकेटको […]

पुरा पढ्नुहोस् ...

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

रासस । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोलाई पछाडि पार्दै मेसी बने सबैभन्दा धेरै कमाउने खेलाडी

बिबिसी । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्। उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर ९१४ अर्ब १२ करोड नेपाली रुपैयाँ कमाएका छन्।पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० […]

पुरा पढ्नुहोस् ...

११ महिना पानीमुनी लुक्ने, १ महिना मात्र देखा पर्ने गाउँ

भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्। भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। […]

पुरा पढ्नुहोस् ...

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी। लिभरपुलले टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले समान १-१ गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि […]

पुरा पढ्नुहोस् ...