पोखरामा भिषण असिना पानी, रुखबिरुवा लगायत तरकारी बालीमा क्षती

पोखरा । आज सोमबार पाखरामा मौसम परिवर्तन भई दिऊसो लगभग ३ः२० बाट परेको असिना पानी तथा हावाहुरीले तरकारी बाली लगायत रुख बिरुवामा क्षती पुर्याएको छ । असिना पानीबाट पोखरा ६, ७,८ र अन्य स्थानका तरकारी बाली र फलफुलमा क्षती पुर्याएको हो ।बिशेष गरेर बारीमा लगाएको काक्रो, घिरिम्लो, लौका, गौलभेडा, सिमि लगाएतका तराकारी खेती ध्वस्त भएको […]

पुरा पढ्नुहोस् ...

संसारमा अहिले नातिनातिनीभन्दा बाजेबजै धेरै

बीबीसी । इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसङ्ख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसङ्ख्या भन्दा ६५ वर्ष माथिका वृद्धको सङ्ख्या धेरै भएको जनाइएको छ। अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको सङ्ख्या ६८ करोड रहेको […]

पुरा पढ्नुहोस् ...

हङकङलाई हराउँदै नेपाल फाइनलमा

एजेन्सी । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।यसअघि हङकङले आरुष भागवतको […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः पोर्टोलाई हराउँदै लिभरपुल सेमिफाइनलमा

एजेन्सी । पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टोको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः सिटीलाई हराउँदै टोटेनहम सेमिफाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुँदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो । नाटकीय बनेको खेलको चौथो मिनेटमा नै रहिम […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना र आयाक्स सेमिफाइनलमा

एजेन्सी । कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो । घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल […]

पुरा पढ्नुहोस् ...

पब्जी प्रतिबन्धः सामाजिक सञ्जालमा प्रशंसा, आलोचना र रमाइला प्रतिक्रिया

बिबिसी । चर्चित अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड पब्जी माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको बारेमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। कतिले सरकारको निर्णयलाई सकारात्मक कदमका रूपमा अर्थ्याएका छन् भने कतिले व्यक्तिगत र इन्टरनेट स्वतन्त्रताको हनन भनेका छन्। विश्वका विभिन्न मुलुकमा चर्चा कमाइरहेको उक्त खेलमाथि नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो।प्राधिकरणले उक्त […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग :आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण अवे गोल गरे पनि च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा युभेन्टसले नेदरल्याण्ड्सको आयाक्सविरुद्ध एक–एक गोलको बराबरी खेलेको छ । रोनाल्डोले आयाक्सविरुद्ध पहिलो हाफको अन्त्यतिर जोआओ कन्केलोको क्रसमा डाइभिङ हेडर गोलसहित १२५ औं गोल पूरा गरेका छन् । यस गोलले पहिलो हाफमा युभेन्टसलाई अग्रता दिलायो । तर, दोस्रो हाफको एक मिनेटभित्रै आयाक्सले […]

पुरा पढ्नुहोस् ...

च्याम्यिन्स लिगः बार्सिलोनासँग हार्‍यो म्यानचेस्टर युनाइटेड

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडले आफ्नै गल्तीको कारण नतिजा बार्सिलोनालाई सुम्पिनु परेको हो । युनाइटेडका लुक शाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको भाग्य चम्किएको हो । […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : पोर्टोमाथि लिभरपलुको जित, टोटेनहम हट्सपरद्वारा म्यानचेस्टर सिटी पराजित

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टोलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टो फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा नै […]

पुरा पढ्नुहोस् ...

जिमेलमा थपियो “स्मार्ट कम्पोज र रिप्लाई” फिचर, प्रयोगकर्तालाई अझै सजिलो

एजेन्सी । गुगलले पछिल्ला केही महिनायता जिमेल प्रयोगकर्ताका लागि विभिन्न नयाँ-नयाँ फिचरहरु थप गरिरहेको छ भने नयाँ अपडेटसँगै जिमेलमा नयाँ डिजाइन तथा टुल्ससमेत ल्याइरहेको छ । पछिल्लोपटक जिमेलमा नयाँ स्मार्ट फिचर थप भएको छ । उक्त फिचरले जिमेल कम्पोज गर्ने कामलाई अझै सजिलो तथा छिटो बनाउनेछ । जिमेलको यो फिचर आर्टिफिसियल इन्टेलिजेन्सयुक्त छ । यसले […]

पुरा पढ्नुहोस् ...

सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

रासस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वा्धिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् ।सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ […]

पुरा पढ्नुहोस् ...