आधा दर्जन गोल गर्दै बार्सिलोनाले सेभियालाई हरायो

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधादर्जन […]

पुरा पढ्नुहोस् ...

चर्चहरु परनिर्भरताबाट बाहिर निस्केर आत्मनिर्भर बन्नु जरुरी छ

हजुरलाई जयमसिही । आरामै हुनुहुन्छ ? जयमसिही हजुरलाई पनि, आरामै छु म । हजुरले प्रभुलाई कहिले र कसरी पाउनुभयो ? मैले प्रभुलाई पाउनुमा एउटा घटना छ । मेरो माईलो छोरा थोमस साँढे ३ वर्षसम्म प्यारालाईसिस भएर बिरामी भई थला पर्यो, धेरै समय निकै भएन त्यसपछि मैले सम्पुर्ण ठाँउमा औषधी उपचारदेखी लिएर लामा, झाँक्री, धामी बोलाई […]

पुरा पढ्नुहोस् ...

जापान एसिएन कप फुटबलको फाइनलमा

जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इरानलाई ३–० ले हराउँदै जापान फाइनलमा पुगेको हो । जापानसँग पराजित भएपछि इरानका प्रशिक्षकले भने पदबाट राजीनामा दिएका छन् । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनल खेल भएको थियो । पहिलो हाफसम्म इरान र जापानले गोलरहित बराबरी खेले । तर इरानले रोक्न नसक्दा जापानले […]

पुरा पढ्नुहोस् ...

पारस खड्काको शतकमा नेपालको ऐतिहासिक विजय

कप्तान पारस खड्काले ऐतिहासिक प्रदर्शन गर्दै नेपालका लागि पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ । युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको […]

पुरा पढ्नुहोस् ...

फेवातालमा महानगरले डोजर चलायो, के छ मापदण्ड ?

पोखरा । पोखरा महानगरपालिकाले फेवाताल पुरिएको भागबाट माटो निकाल्न अभियान सुरु गरेको छ । सोमबार खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ । अभियानको थालनी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उनले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त […]

पुरा पढ्नुहोस् ...

ला लिगाः मेस्सी र सेमेडोको गोलमा बार्सिलोना विजयी

एजेन्सी –कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनामाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित जिरोनालाई २–० गोलले हरायो । जिरोनाको घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा खाता खोलेको थियो । सेमेडोले इभान राकिटिकको पासमा गोलगर्दै बार्सालाई अगाडी बढाए । खेलको […]

पुरा पढ्नुहोस् ...

पोखरा कपमा दुई विदेशीसहित १२ टिमको सहभागिता

पोखरा । एन्फा कास्कीको आयोजनामा हुने छैटौं संस्करणको मनकामना केबलकार पोखरा कपमा दुई विदेशीसहित १२ टिमले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा क्यामरुनको टोली र जापानको युनिभर्सिटीको टिमसहित १२ टिम सहभागी हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ […]

पुरा पढ्नुहोस् ...

दुबई एकदिवसीय क्रिकेटमा सोमपाल र सन्दीपको बलिङ तथा रोहितको ब्याटिङले युएईमाथी नेपालको जित

ब्याटिङमा उल्लेख्य सुधार गरेको नेपालले दुबईमा यूएईसँगको एकदिवसीय शृङ्खलाको दोस्रो खेल १ सय ४५ रनले जितेको छ । यो सँगै तीन एकदिवसीय शृङ्खला १–१ को बराबरीको अवस्थामा आएको छ । नेपालले ९ विकेटको क्षतिमा बनाएको २४२ रनलाई पछ्याउन आएको आयोजक यूएई १९.३ ओभरमा अलआउट हुँदा ९७ रनमा समेटिन पुग्यो । अघिल्लो दिनको खेलमा ब्याटिङ र […]

पुरा पढ्नुहोस् ...

के हो क्लाउड कम्प्युटिङ ? के के छन यसका फाइदाहरु

फ्लपी डिस्क, सिडी, युएसबी फ्लास ड्राइभ जस्ता उपकरणहरु डाटा र फाइल सेयरिङको लागि प्रयोग गरिँदै आइरहेको बेला अब भर्चुअल स्पेसमा डाटा र फाइल सेरिङ गरिन थालिएको छ । भर्चुअल स्पेसमा इन्टरनेटको प्रयोगमार्फत् सफ्टवेयर, सूचना, तथ्यांक र अन्य फाइलहरु सेयर गर्नुलाई क्लाउड कम्प्युटिङ भनिन्छ । यसका केही फाइदाबारे जानकारी प्रदान गरेका छौं ः विश्वव्यापी पहुँच क्लाउड […]

पुरा पढ्नुहोस् ...

नदीपुर – फूलबारी जोड्ने पुल निमार्णको अन्तिम चरणमा वैशाखसम्म निमार्ण सकिने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुर र ११ फूलबारी जोड्ने पुलको निमार्ण अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखको पहिलो हप्तामा निमार्ण सक्ने निमार्ण कम्पनी हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरका संचालक ओम गौचनले जानकारी दिए । पुल निमार्णको ९५ प्रतिशत काम सकिएको उनको भनाई छ । ‘यही स्पिडमा काम अघि बढाउँन पायौं भने बैशाखसम्ममा […]

पुरा पढ्नुहोस् ...

डोनल्ड ट्रम्पले पत्रमा के लेखे जुन पढेर किम जङअन दङ्ग परे

बिबिसी । उत्तर कोरियाका नेता किम जङ–अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई पठाएको चिठी पढेर निकै सन्तुष्ट भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । गत साता वाशिङ्टन पुगेर ट्रम्पलाई भेटेका उनका निकट सहयोगीको हातमा ट्रम्पले सो चिठी पठाएका थिए । चिठीमा भएका विषयवस्तुबारे प्रस्ट पारिएको छैन । तर उत्तर कोरियाली सरकारी समाचारसंस्था केसीएनएले यसबारे दिएको […]

पुरा पढ्नुहोस् ...

राणा शासनविरुद्ध बलिदान दिएका अमर शहीदको सम्झनामा ‘शहीद सप्ताह’ सुरु

काठमाडौं । जहानियाँ राणा शासन विरुद्ध लडेर बलिदान दिएका शहीदको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । आज पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको थालनी भएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा विक्रम […]

पुरा पढ्नुहोस् ...

मौसम विभागको अनुमान वर्षा र हिमपात हुनसक्ने

पोखरा । मौसम विभागले मंगलबार पहाडी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली भेगमा हिउ पर्ने अनुमान गरेको छ । देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुने जनाएको छ । पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ। त्यसै गरि […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको अपराजित यात्रा कायमै

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले किएभोलाई ३–० गोलको अन्तरले पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा युभेन्टसले सहज जित दर्ता गर्यो । खेलको १३ औं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै […]

पुरा पढ्नुहोस् ...