अब सराङकोट जाने बाटो फराकिलो हुँदै

पोखरा, बिन्ध्यवासिनी–सराङकोट सडकखण्ड चक्ल्याउने काम सुरु गरिएको छ । पोखरा महानगरपालिका र वडा नम्बर १८ को समन्वयमा बाटो चक्ल्याउन थालिएको वडा नम्बर १८ का अध्यक्ष रणबहाहुर थापाले जानकारी दिए । वडा आफैंले ४ लाख बजेट बिनियोजन गरेर बाटो चक्ल्याउन सुरु गरेको उनले बताए । ‘आन्तरिक स्रोत नै परिचालन गरेर काम सुरु गरेका हौं,’ उनले भने, […]

पुरा पढ्नुहोस् ...

आर्सनलमाथि लिभरपुलको शानदार जित

(एजेन्सी) – ब्राजिलियन रोबर्टाे फिर्मिनोको ह्याट्रिक मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि शानदार जित निकालेको छ । लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को हानदार जित निकालेको हो । लिभरपुलले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित निकालेको हो । घरेलु टोली लिभरपुल खेलको ११औं मिनेटमा एन्स्ले मेटल्यान्ड […]

पुरा पढ्नुहोस् ...

“बिझाउने काँडाको” पुनरागमन

सन् २००७ मा तनहँु, डुलेगौंडा मण्डलीका जवानहरुद्वारा ख्रीष्टियान जगतमा संगीतद्धारा पृथक काम गर्नेसाथै गाउने र बजाउने मात्र नभएर परमेश्वरको शक्तिमा चलेर अचम्मको कामहरु गर्ने उद्धेश्यले बिजाउने काडाँ ब्यान्डको सुरुवात भयो । हुनत ब्यान्ड सुरु हुुनुुभन्दा धेरै गीतहरु पहिले नै बनिसकेका थिए । ब्यान्डको लक्ष्यलाई अगाडी बढाउन ब्यान्डमा सुुरुवातका दिनहरुमा अमृत पुन, इजाक थापा, अमर परियार, […]

पुरा पढ्नुहोस् ...

सन्दीप घातक बलिङ गर्दै, सर्वाधिक विकेट लिने खेलाडी बने

अष्ट्रेलियामा बिग बास खेल्दै गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेल घातक बलिङ गरेका छन् । सन्दीपले सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् । सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा ४ रन […]

पुरा पढ्नुहोस् ...

नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो

विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले मङ्लवार पारित गरेको छ । सो नीतिसँगै नेपाली नागरिकहरूलाई पनि जापान जाने बाटो खुलेको हो । आगामी पाँच वर्षमा जापानले नयाँ नीतिमार्फत् झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । सन् २०१९ को एप्रिल महिनाबाट कार्यावन्वयनमा आउने भनिएको सो नीतिअनुसार विदेशी कामदारहरूले […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको शानदार जितमा, मेस्सीको ह्याट्रिक

स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को शानदार जित निकालेको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे ।भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । चोटबाट कमब्याक गरेका उनले लियानल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल […]

पुरा पढ्नुहोस् ...

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा, अपराजित यात्रा कायमै

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिदैँ आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ । निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर […]

पुरा पढ्नुहोस् ...

नयाँ कुरा सिक्ने फरक फरक तरिकाहरु

कुनै पनि नयाँ विषय पढ्दा हामी धेरै छिटो सिक्छौँ । तपाईँ रुसी भाषा सिक्नुस् वा अरेबिक अथवा कवान्टम फिजिक्सनै सिक्नुस् । कुनै पनि नयाँ कुरा निकै कठिन लाग्न सक्छ तर हाम्रो दिमाग जे सिक्न पनि तयार हुन्छ र छिटो सिक्छ । कमसेकम सिक्ने प्रक्रियाको सुरुवाती चरणमा । कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो […]

पुरा पढ्नुहोस् ...

अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड दोस्रोपटक पनि सलाहलाई

काठमाडौं । इजिप्ट र लिभरपुलका फरवार्ड मोहम्मद सलाहले दोस्रोपटक अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड जितेका छन् । बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ दी इयर अवार्डका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो । दौडमा मेधी बेनाटिया, कलिदो कुलिबली, साडियो म्यान र थोमस पार्टी थिए । तर, २६ […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : को–को पुगे अन्तिम १६ मा ?

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेल सकिएपश्चात अन्तिम १६मा पुग्ने सबै टिमको टुङगो लागेको छ । बुधबार राति भएका खेलहरुबाट समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा अन्तिम १६ मा पुगे । समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन तीन गोलको बरारबी खेले । जसका कारण बार्यन विजेता र आयाक्स उपविजेता बन्यो । […]

पुरा पढ्नुहोस् ...

रियल आफ्नै घरेलु मैदानमा पराजित भयो

च्याम्पियन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड आफ्नै घरेलुु मैदानमा समुह चरणको अन्तिम खेलमा रसियन क्लब सिएसके मस्कोसँग ३–० गोलको अन्तरमा नराम्रोसँग पराजित भएको छ । तर हारका बावजुद पनि रियल समुह बिजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ भने मस्को पहिले नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा पाहुना […]

पुरा पढ्नुहोस् ...

लिभरपुल, पिएसजी र टोटनहम नकआउट चरणमा

गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलहरुमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मोहम्मद सलाहको १ गोलमा अर्को चरणमा पुग्न जित्नैपर्ने खेलमा १–०ले नेपोलीलाई पराजित गरेको हो । त्यस्तै च्याम्पियन्स लिगको अर्को खेलमा सर्वियन क्लब रेड स्टारलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित […]

पुरा पढ्नुहोस् ...

हिमाञ्चलमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम

पोखरा। विभिन्न पेशा व्यवशाय, तथा सामाजिक पृष्ठभुमिका महिलाहरुद्वारा सञ्चालित सामाजिक जागरणका लागि नारी अभियान नामक संस्थाले पोखरा–७ एयरपोर्ट अवस्थित हिमाञ्चल बोर्डिङ स्कुलमा छात्राहरुमाझ सेनेटरी प्याड तथा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा सहजकर्ताको रुपमा अभियानको योजनाकार पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी सिकाउँदै महिनावारी वा रजस्वला केबल एउटा प्राकृतिक नियम भएको […]

पुरा पढ्नुहोस् ...

आत्मिक जागृति तथा चंगाई सम्मेलन

विश्वासीहरुमाझ आत्मिक बिकास तथा विभिन्न शारिरिक, मानसिक तथा आत्मिक रोगबाट छुटकाराको उद्धेश्यले प्रेरित चर्च घारीपाटन तथा ने.ख्री तालचोक चर्चको संयुक्त आयोजनामा दुई दिने आत्मिक सम्मेलनको आयोजना गरियो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा बाइबलका कुशल शिक्षक तथा चंगाईको वरदान भएका फ्रान्सबाट रेमी बेली आउनुभएको थियो । सम्मेलनमा लुका ४ अध्यायका अनुसार धरै शारिरिक रोगहरु जस्तै आखाँको […]

पुरा पढ्नुहोस् ...