‘एसिया प्यासिफिक समिट‘मा हाम्रो सहभागिता छैनः ख्रीष्टियन समुदाय

युपीएफका नेपाल प्रमुख एकनाथ ढकाल भन्छन,“ म ख्रीष्टियन होइन”  काठमाण्डौँ । शुक्रवारबाट राजधानीमा शुरु हुन लागेको चारदिने एसिया प्यासिफिक समिटका सन्दर्भमा ख्रीष्टियन धर्मलाई जाडेर सञ्चार माध्यममा आएका टिका टिप्पणीप्रति नेपाली ख्रीष्टियन समुदायले विरोध जनाएको छ । बुधबार राष्ट्रिय मण्डली संगति र नेपाल ख्रीष्टियन समाजको संयुक्त प्रयासमा सुरू गरिएको ख्रीष्टियन सरोकार अभियानले एक विज्ञप्ती जारी गर्दै […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा मेसीले गरे जादुमयी प्रदर्शन

स्पेनिस क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले नेदरल्याड्सको पीएसभीलाई २–१ ले हराउँदै एक खेल अगावै समूह विजेता बन्दै प्रिक्वार्टर फाइनलमा स्थान बनाएको छ । नेदरल्याण्डको इन्दोभेनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लियोनल मेस्सी र जरार्ड पिकेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको […]

पुरा पढ्नुहोस् ...

लिभरपुलमाथी पीएसजी विजयी

एजेन्सी– युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुललाई फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २–१ गोलको अन्तरले जितेको छ । पीएसजीका जुआन बर्नाट र नेयमार जुनियरले समान १÷१ गोल गर्दै पिएसजीलाई जिताए । खेलको पहिलो हाफको अन्त्यतिर लिभरपुलका जेम्स मिल्नरले पेनाल्टी मार्फत एक गोल फर्काए । खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिड, युभेन्टस, सिटी, बार्यन युनाइटेड बिजयी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित गर्दै शिर्ष स्थानमा कब्जा जमाएको छ । मंगलबार भएको खेलमा रियल म्याड्रिडका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो । […]

पुरा पढ्नुहोस् ...

एपिजे अब्दुल कलामका दश प्रभावकारी भनाईहरु

भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो । भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो । बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही […]

पुरा पढ्नुहोस् ...

हिमाञ्चलमा प्रतिभा प्रदर्शन

विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने साथै अझै उजागार पार्ने उद्धेश्यले हिमाञ्चल बोर्डिङ स्कुलमा प्रतिभा प्रदर्शन कार्यक्रम भएको छ । कार्यक्रममा विद्यार्थीहरुले आफुमा भएको प्रतिभा प्रस्तुत गर्ने क्रममा विभिन्न गीत, हाँस्यव्यंग्य, नाटक, कविता, बिट बक्स, खेलका विभिन्न क्षमताहरु, वाद्य बाधन प्रदर्शन गरेका थिए । प्रतिभाको सम्मानको निम्ति तीन तहमा उत्कृष्ठ प्रतिभालाई छनौट गरिएको थियो जसमा […]

पुरा पढ्नुहोस् ...

लाइसेन्सको आवेदन दिन समस्या, अनलाइन प्रणालीले काम गरेन

अनलाइनखबर शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् । यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन । झण्डै एक महिना बन्द भएकाले सवारी […]

पुरा पढ्नुहोस् ...

नयाँ अध्ययनः दैनिक १० मिनेटको व्यायामले मष्तिष्कलाई फाइदा

दैनिक १० मिनेटको हल्का व्यायामले मष्तिष्कलाई तन्दुरुस्त बनाउने एक अध्ययनबाट पत्ता लागेको छ । यसले मष्तिष्कको विभिन्न भागलाई सञ्चार गराई समन्वय गरेर स्मृति प्रक्रियामा सुधार गर्छ । एक न्युरोलोजिकल अध्ययनका अनुसार आफ्नो मष्तिष्क स्वस्थ राख्न लामो तथा तिव्र व्यायामको आवश्यकता पर्दैन र त्यसको असर हामीले सोचेभन्दा धेरै पर्ने देखिन्छ । व्यायामले हाम्रो दिमाग र मष्तिष्कलाई […]

पुरा पढ्नुहोस् ...

पञ्चासेमा अब केबलकार बन्ने

पोखरा । पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि केबलकार बन्ने भएको छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा १० अर्बको लागतमा ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन । २०७६ साल माघ बाट सुुरु गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए । […]

पुरा पढ्नुहोस् ...

पास्टर अतन लेप्चा लामाको जीवनी पुस्तक विमोचन

कमल बिएन । लामाचौर, पोखरा लामाचौरस्थित आर.सी.कम्प्लेक्समा पास्टर अतन लेप्चा लामाको ८९ औं जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा उहाँकै जीवनी पुस्तक “ख्रीष्टका सेवक अतन लेप्चा लामा” विमोचन भएको छ । पुस्तक विमोचन गर्दै शिक्षाविद् जोर्ज जोनले पुस्तक पढ्दा आफूले आफ्नै जीवन पढेको जस्तो महसुस गरेको बताउनुभयो । उहाँले पुस्तकमा सपाट जीवनी मात्र नभएर भूगोल र […]

पुरा पढ्नुहोस् ...

नाम भित्र लुकेकाे कथा -जाेनी लिभर

जोनी लेभर बलिउडका एक हाँस्य अभिनेता कमेडीका बादशाह, जूनियर चार्ली च्यापलिन, भारतदेशको लागि अनमोल उपहार साथै अत्यन्तै प्रतिभाशाली अस्लम भाई यी उनलाई सम्बोधन गर्ने केहि शब्द मात्र हुुन । ३०० भन्दा बढी फिल्महरु २ वटा अत्यन्तै गौरवशाली फल्मफेयर अवार्डहरु साथै अन्य कयौँ पुुरस्कारहरु उनले हासिल गरिसकेका छन । आज जनी भारतीय फिल्म उद्योग मा सबै […]

पुरा पढ्नुहोस् ...

बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुको फाईदाहरु के–के छन् ।

अहिलेका सचेत अभिभावक ठान्छन्, ‘बालबालिका सुकिला-मुकिला हुनुपर्छ ।’ उनीहरुलाई आफ्नो छोराछोरी धुलो-माटोको सम्पर्कमा आएको निको लाग्दैन । छोराछोरी सुकिला होस्, धुलो-माटो नखेलुन्, लुगाफाटोमा फोहोर नलागोस्, हात-खुट्टा सफा होस् भन्ने लाग्छ । त्यही कारण छोराछोरीलाई घरभित्रै खेल्ने वातावरण मिलाइन्छ । घरको परिधिबाट बाहिर निस्कन अनुमति दिइदैन । तर, कुनैपनि बालबालिकाको शारीरिक र मानसिक विकास सही रुपले हुनको […]

पुरा पढ्नुहोस् ...

ह्वाट्सएप नम्बर परिवर्तन गर्दा कसरी सार्ने पुराना डाटा ?

विश्वमा करोडौं स्मार्टफोन प्रयोगकर्ताहरु ह्वाट्सएप प्रयोग गर्छन् । धेरै प्रयोगकर्ताहरु लामो समयसम्म एउटै ह्वाट्सएप नम्बर प्रयोग गर्छन् । तर, कहिलेकाहीँ केही कारणले आफ्ना पुरानो ह्वाट्सएप नम्बर परिवर्तन गर्न चाहन्छन् । यसरी नम्बर परिवर्तन गर्दा पुरानो ह्वाट्सएप नम्बरमा रहेका सबै रेकर्ड, च्याट, मेसेज तथा ग्रुपहरु डिलिट हुन्छन् । ह्वाट्सएप नम्बर परिवर्तन गर्दा पुरानो नम्बरका डाटाहरु नमेटिउन् […]

पुरा पढ्नुहोस् ...

पाष्टर वा अगुवाले राजनिति गर्न हुने कि नहुने ?

ईसाइहरूको बीचमा एउटा नयाँ बहस भनौं या वैचारिक लेखाजोखा निकै उत्कर्षमा देखिएको छ । पाष्टरले राजनीतिक दलको अगुवाइ गर्न हुने कि नहुने । मपनि यहि समाजको अभिन्न अंग भएकोले चासो नलिने कुरै भएन त्यसमाथि पनि एक पक्ष तिर लागेर उसको राम्रो पक्ष को वकालत् पनि गर्नै पर्यो, त्यसैले केही कुरा साथी भाई माझ राख्दै छु […]

पुरा पढ्नुहोस् ...