ब्राजिल : राष्ट्रपतिमा बोल्सोनारु निर्वाचित

बिबिसी । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन् । लगभग सबै मतगणना भइसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पोल्टामा चाहिँ ४५ प्रतिशत मत परेको छ । चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका […]

पुरा पढ्नुहोस् ...

पर्यटकलाई सहज हुने गरी लेकसाइडका गल्लीलाई नम्बरिङ गरिने

लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बरसहित नामाकरणको तयारी भएको हो । अहिले कतिपय गल्लीको नामाकरण भए पनि केहीको छैन । पोखरा पर्यटन परिषद् (पिटिसी)ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय […]

पुरा पढ्नुहोस् ...

लुइस स्वारेजको ह्याट्रिकमा बार्साले ५–१ ले रियललाई हरायो

विश्वकै सर्वाधिक सफल दुई फुटबल क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको एल क्लासिकोमा बार्सिलोनाले ५ गोल गर्दै रियलमाथी विजयी भएको छ । खेलको पहिलो हाफबाट नै दवाब सिर्जना गर्दै कउटिन्होले गोलको खाता खोले भने लुइस स्वारेजले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बार्सिलोनाले पहिलो हाफबाट नै २ गोलको अग्रता बनाइराख्यो । त्यसैगरी खेलको दोस्रो हाफमा रियलको तर्फबाट […]

पुरा पढ्नुहोस् ...

आज रियल र बार्सा भिड्दै, मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको कस्ले जित्ला ?

विश्वका सर्वाधिक सफल दुई क्लबबीचको बहुचर्चित भिडन्त आज राति हुँदैछ । दुई स्पेनिस क्लबबीचको भिडन्तका क्रममा नेपाली समयानुसार राति ठीक ९ बार्सिलोनाले रियल मड्रिडलाई क्याम्प नोउमा स्वागत गर्नेछ । यो पटकको एल क्लासिको पहिलो भन्दा खल्लो हुने चिन्ताले भने दुवै क्लबका समर्थकलाई पिरोलेको छ । यो चिन्ताको खास कारण हुन् बार्सिलोनाका लियोनेल मेस्सी र रियल […]

पुरा पढ्नुहोस् ...

पोखरामा प्रदर्शन गरियो विश्वकप ट्रफी

पोखरा रंगशालामा आईसीसी वानडे विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका हुन । त्यसपछि कप्तान पारस खड्काले पनि ट्रफी उचालेर दर्शकमाझ ट्रफी प्रदर्शन गरेका थिए । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान […]

पुरा पढ्नुहोस् ...

पीपीएलः घरेलु टोली पोखरा पल्टनको सुखद सुरुवात

पोखरा । आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । १९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । विराटनगरको सुरुवाती […]

पुरा पढ्नुहोस् ...

सफलताको एउटा बाटो

सफलता के हो ? सफलता कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने प्रश्नहरु हाम्रो लागि सरोकारका विषय हुन । हामी यस्तै प्रश्नको उत्तरको खोजीमा विभिन्न पुस्तक, लेख तथा पत्रपत्रिका पढ्छौ । त्यति मात्र नभएर सफल भनिनेहरुको अन्तर्वार्ता तथा विचार पनि सुन्ने गर्दछौ । यद्यपि अझै हाम्रो चित्त बुझ्दैन । कसैले भन्छन संघर्ष नै सफलताको साँचो हो, […]

पुरा पढ्नुहोस् ...

भोलिबाट पोखरा प्रिमियर लिग खेल सुरु हुँदै

नेपालकै सुन्दर नगरी पोखरामा भोलिबाट पोखरा प्रिमियर लिग खेल सुरु हुन गईरहेको छ । पोखरा रंगशालामा कार्तिक ९ देखि शुुरु हुुन गईरहेको क्रिकेट टि–२० को उद्घाटन खेल घरेलु टोली पोखरा पल्टन र बिराटनगर टाइटनबीच हुन गइरहेको छ । कात्तिक २० गतेसम्म चल्ने प्रतियोगिताको सबै तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फ्रेञ्चाइज टिमहरु पोखरा पल्टन, […]

पुरा पढ्नुहोस् ...

स्वादको चक्करमा स्वास्थ्य बर्बाद ! जंक फूडले कसरी शरीरमा असर गर्छ ?

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन, जति बजारमा उपलब्ध तयारी खाजामा छन् । जब भोग लाग्छ, चाउचाउ खान्छन्, चाउमिन मगाउँछन्, पिज्जा खोज्छन् । यस्तो दिन हुँदैन, जुन दिन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न […]

पुरा पढ्नुहोस् ...

मेसीबिनाको बार्सिलोनाले इन्टरलाई हरायो, लिभरपुल ४ गोलसँगै शिर्षस्थानमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २ –० ले पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएको बार्सिलोनाले खेलमा जित दर्ता गर्यो । खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । […]

पुरा पढ्नुहोस् ...

चीनले समुद्रमा बनायो विश्वकै लामो पुल

चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । हङकङ, झुहाई-मकाउ नामको यो पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने छ । हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको […]

पुरा पढ्नुहोस् ...

युट्युबमा भिडियो हालेर अर्बौं कमाउँछन्, २७ वर्षीय डेनियल रोबर्ट मिडलटन

फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् । युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ । त्यसको उदाहरण हुन बेलायतका […]

पुरा पढ्नुहोस् ...

आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा

हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ । ती उल्कावर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ । उल्कावर्षा स्थानीय समय अनुसार अक्टोबर २१ राति १०ः४५ देखि नै सुरु भई अक्टोबर २२ बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । […]

पुरा पढ्नुहोस् ...

मस्तिष्क पक्षघात भएकाहरुको लागि संचालित दिवा सेवा केन्द्रको उद्घाटन सम्पन्न

पोखरा महानगरपालिका १३ मियापटन स्थित वि.पी .मार्गमा मस्तिष्क पक्षघात सम्बन्धि अपाङ्गता भएका वालबालिकाहरुको अविभाबकहरुको समूह “मस्तिष्क पक्षघात संरक्षक समूह ” को सक्रियतामा उक्त वालबालिकाहरुलाइ सेवा प्रदान गर्नको लागि दिवा सेवा केन्द्र संचालनमा ल्याएको छ। संचालनमा आएको केन्द्रबाट हाल ९ जना वालबालिकहरुले प्रत्यक्ष सेवा लिइ रहेका छन् भने पोखरा लगायत यस आसपासमा छरिएर रहेका अन्य मस्तिष्क […]

पुरा पढ्नुहोस् ...