गुगल कसरी बन्यो सर्च इन्जिनको बादशाह ?

तपाइँलाई केही प्रश्नको जवाफ थाहा छैन वा कुनै द्विविधा छ वा कुनै विषयको बारेमा तपाइँलाई धेरै जानकारी चाहिएको छ भने के गर्नुहुन्छ ? धेरैको जवाफ हुन्छः गुगल गर्छु । गुगल अहिले हाम्रो दैनिक जिवनीको हिस्सा बनिसकेको छ । इन्टरनेट प्रयोगकर्ताले गुगललाई आफ्नो साथी तथा शिक्षक भन्दछन् । गुगल यहीँ हप्ता २० वर्षको भएको छ । […]

पुरा पढ्नुहोस् ...

फिफा ‘द बेस्ट’ अवार्ड :कसले के–के जिते ?

एजेन्सी – गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो । फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । कसले के के उपाधि जिते त ? मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका […]

पुरा पढ्नुहोस् ...

करिब ४५ करोडको लागतमा स्याङजाको भालु पहाडमा टुरिजम स्पोटर्स

गण्डकी प्रदेशमा पर्ने स्याङजाको फेदीखोला गाँउपालिका २ मा रहेको भालु पहाडमा नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानि पोखराबाट करिब २८ किलोमिटर टाडाको दुरीमा रहेको उक्त पहाडमा पर्यटकीय गतिविधि सहितको भौतिक संरचना निमार्ण गरी नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । फेदीखोला गाउँपालिकाले यस्तो बृहत […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : लिभरपुल र बार्सिलोना बिजयी

गएराति च्याम्पियन्स लिग अन्तर्गतको उद्घाटन खेलमा लिओनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा डच च्याम्पियन पीएसभी इन्डोभानलाई हराएको छ । समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पीएसभीलाई ४–० गोल अन्तरले हराएको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ३१ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । कप्तान मेस्सीले फ्रि किकमा गोल गरेका हुन् । बाँकी […]

पुरा पढ्नुहोस् ...

मिर्गौलामा पत्थरी कसलाई, किन र कसरी हुन्छ ? कति खतरनाक हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ? कसलाई हुन्छ पत्थरी – मिर्गौलामा पत्थरी हुनुका […]

पुरा पढ्नुहोस् ...

बच्चाको तौल र उचाइ बढेन भने के गर्ने ?

आफ्ना बच्चाको उमेर अनुसारको तौल र उचाइ कम हुँदा हरेक आमाबाबु चिन्तित हुनु स्वाभाविक नै हो । बच्चाको उमेर अनुसार तौल र उचाइ निकै कम हुनु वा उमेर अनुसार वृद्धि नहुनु राम्रो लक्षण होइन । तौल र उचाइ बच्चाको शारीरिक तथा मानसिक विकास र स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसकारण पनि आमाबुबाले विशेष जानकारी राख्नुपर्ने हुन्छ […]

पुरा पढ्नुहोस् ...

मालदिभ्सले उचाल्यो साफ कपको उपाधि

बंगलादेशमा सम्पन्न १२ औं संस्करणको दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप “साफ सुजुकी कप” को उपाधि माल्दिभ्सले जितेको छ । बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा ६ पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भारतले […]

पुरा पढ्नुहोस् ...

हेर्नैपर्ने केहि उपयोगी १० वेबसाइट

तपाईं हामीले दैनिक कैयन् वेबसाइट लग अन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरन्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । इन्टरनेटको दुनियामा करोडौं वेबसाइट छन् । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा हामी कमैलाई थाहा होला, […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय समुदायको अध्यक्षमा पा.हरिराम घिमिरे ।

समाजका दाजुभाईहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहरु हुन्छ भन्ने मुल मर्म सहित सुरुवात भएको पोखरेली ख्रीष्टिय समुदाय आज गण्डकी प्रदेशमा मात्र होइन तर नेपालको एक उदाहरणीय समुदाय बन्दै समाजमा नुन र ज्योति बन्ने कार्य गर्दै अगाडी बढिरहेको छ । समुदायको आज २३ औं साधारण सभा तथा अधिवेशन नदिपुरमा सम्पन्न भयो । सम्पन्न भेलाले […]

पुरा पढ्नुहोस् ...

नेपाल आइडलबाट बाहिरिइन ‘काउली बुढी’

  एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् । काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा ‘फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा….’ गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर […]

पुरा पढ्नुहोस् ...

नेपालकाे शानदार जित: भुटान ४-० ले पराजित, सुनील बने नायक

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको छ । बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले भुटानलाई हराएसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलले स्तब्ध भएको थियो । भुटानबिरुद्धको खेलमा नेपालका […]

पुरा पढ्नुहोस् ...

मेहनत साथ एउटै कुरामा निरन्तर लागे सफल अवश्य भइन्छ

स्वागत छ यहाँलाई मनका कुरामा ? धन्यवाद । के गर्दै हुनुहुन्छ आजभोली ? आजभोली भाषाको कक्षाहरु साथै हाम्रो यो नयाँ भवनको कार्यहरु अब सकिन लागेको छ यसैमा व्यस्त छु । यहाँको जन्म र बाल्यकालको बारेमा केही बताईदिनुहोस् न ? मेरो नाम यम जोशी हो, पर्वत जिल्लाको सदरमुकामम कुस्मा नजिकैको गाउँ अर्मादी सानुबगर मा मेरो जन्म […]

पुरा पढ्नुहोस् ...

साफ च्याम्पियनसिपः आज नेपाल र भुटान खेल्दै

ढाका – बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा रहिरहन नेपाललाई […]

पुरा पढ्नुहोस् ...

पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्टभई सम्मानित

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस, २०७५ तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पुरस्कृत हुने उत्कृष्ट विद्यालयको नाम बुधबार सार्वजनीक गरेको छ जसमा पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्ट विद्यालय भएका छन् । उत्कृष्टमा पोखराका सामुदायीक तर्फ अमरसिंह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र संस्थागत तर्फ मदरल्याण्ड माध्यमिक विद्यालय उत्कृष्ट […]

पुरा पढ्नुहोस् ...