रोनाल्डो यूरोपको उत्कृष्ट फरवार्ड भए भने मोड्रिच सर्वोत्कृष्ट खेलाडी घोषित भए

मोनाको (एजेन्सी) – क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे । खेलाडी चुन्ने क्रममा मतदान हुँदा मोड्रीचले ३ सय १३ मत पाएका थिए । उनले रोनाल्डोभन्दा ९० […]

पुरा पढ्नुहोस् ...

ने.बि संघ कास्की को प्रथम पदाधिकारी बैठक सम्पन्न

पोखरा १४, नेपाल बिधार्थी संघ कास्किको प्रथम पदाधिकारी बैठक बिहिबार सम्पन्न भएको छ। ने.बि संघ कास्किका जिल्ला अध्यक्ष बिक्रमआदित्य सिंह गिरिको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका पदाधिकारिको उपस्थिती रहेको थियो। संगठनलाई आगामी दिनमा कसरि अघि बढाउने भन्ने संम्बन्धमा बिबिध विषयमा छलफल भएको छ। संगठन बिस्तार एबम सदस्यता बितरण अभियानलाई प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिईएको थियो। […]

पुरा पढ्नुहोस् ...

पिताको घर बालगृहको पाँचौ वार्षिक साधारण सभा

भविष्यका कर्णधार बालबालिकाहरुको अमुल्य जीवनलाई खेर फाल्नुहुन्न भन्ने उद्धेश्यका साथ २०७१ सालमा कोरियन नागरिक चु.एम.होङको संयोजन तथा दर्शनमा स्थापित भएको पिताको घर नामक बालगृहको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका समितिका प्रतिनिधिहरु, पोखरा महानगरपालिकाका विभिन्न निकायबाट विशिष्ट व्यक्तित्व तथा अन्य अतिथी र उक्त गृहका बालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख […]

पुरा पढ्नुहोस् ...

स्वस्थ्यकाे लागि वेस्ट, “ग्रीन टि”

जब घरमा आगन्तुक आइपुग्छन् भन्ने गरिन्छ, ‘ल चिया पिउँ ‘ । तर, आगन्तुकको डिमान्ड फरक हुन्छ । भन्छन् ‘ग्रीन टि भए अझ राम्रो ।’ हामीले भन्ने ‘चिया’, जसमा दुध, चिनी मिश्रण गरिएको हुन्छ । चिया चाहि दानादार अर्थात सिटिसी । दुध, चिनी मिश्रति चियाको लत लागेका हामी अहिले ‘ग्रीन टि’मा र्फकदैछौं । खासमा ग्रीन टि […]

पुरा पढ्नुहोस् ...

वायुप्रदूषणका कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुग्ने

चार वर्ष लगाएर चीनमा गरिएको एउटा अध्ययनले वायुप्रदूषणका कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुग्ने देखाएको छ। विभिन्न उमेर समूहका २० हजार महिला तथा पुरुषमाझ भाषा तथा गणितको क्षमता परीक्षण गरिएको थियो। परीक्षणको नतिजालाई वायुप्रदूषणको स्तरसँग तुलना गरियो। अनुसन्धानकर्ताहरूले त्यसपछि निकालेको निष्कर्षमा जति धेरै प्रदूषण छ त्यति नै धेरै त्यसले मस्तिष्कको क्षमतामा प्रभाव पारेको देखिएको छ। […]

पुरा पढ्नुहोस् ...

आफ्नो खेलमा परिवर्तन गर्दै कोहली ?

लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र शारीरिक […]

पुरा पढ्नुहोस् ...

खोकीका बिरामीको उपचार विधिबारे नयाँ सुझाव

खोकी पीडित बिरामीलाई सुरुमा महबाट बनाइने घरेलु औषधि वा अन्य सामान्य ओखती दिनु पर्ने सुझाव ब्रिटेनको नयाँ स्वास्थ्य निर्देशिकाले दिएको छ । एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र मद्दत गर्ने भएकोले चिकित्सकहरूले एन्टिबायोटिक्सको सिफारिस गरिहाल्न नहुने सुझाव दिइएको छ । धेरैजसो बिरामीहरूमा दुई वा तीनसाताभित्रै खोकी आफैँ निको हुँदै जाने गर्छ । एन्टिबायोटिक्सको जथाभाबी प्रयोग […]

पुरा पढ्नुहोस् ...

पोखराका फ्याक्ट्रीमै मिति सकिएका दुर्गन्धित मासु, १६ सय किलो मासु जफत

  पोखरामा मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुगन्धित मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न मासु उत्पादन गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा दुर्गन्धित मासु फेला परेको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ को फेमली मिट प्रोडक्टमा बुधबार अनुगमन गर्दा करिव ९ सय किलो आइसच्याम्बरमा […]

पुरा पढ्नुहोस् ...

फोहोरमैला टिप्न चराको प्रयोग

फ्रान्सको एक पार्कमा केही ‘बुद्धिमान’ पन्छीहरूलाई फोहोरमैला टिप्न प्रयोग गरिएको छ । फ्रान्सको पश्चिमी क्षेत्रमा रहेको थिम पार्कमा पन्छीले भुइँमा भएको फोहोर टिपेर फोहोर राख्ने टोकरीमा खसाल्छन् । काग वर्गका रूक चरालाई पहिले चुरोटको ठुटा र कागजका स–साना टुक्रा टिप्न सिकाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार अरू केही पन्छी थपिने जनाएका छन् । फोहोर टिप्ने चराको संख्या अब ६ […]

पुरा पढ्नुहोस् ...

इमरान खान आफ्ना सुविधाहरु जनताको भलाईको निम्ति प्रयोग गर्दै

इस्लामावाद — पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानले यस साता विभिन्न लोकप्रिय निर्णय गरेका छन् । आफ्नो इनिङ आक्रामक रुपमा सुरु गरेका खानले दरबार जस्तो प्रधानमन्त्री निवासलाई अनुसन्धान विश्वविद्यालयमा परिणत गर्ने घोषणा गरेका छन् । उक्त घोषणासँगै खान सैनिक सचिवालयको सामान्य तीन बेडरुमको घरमा सरिसकेका छन् । उनले आफूले बानिगालास्थित घरमा बस्न चाहेपनि सुरक्षा […]

पुरा पढ्नुहोस् ...

यूईएफए वर्षको उत्कृट खेलाडीको सूची सार्वजनिक

युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । युरोपियन फुटबल महासंघले सोमबार राति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियलका मिडफिल्डर मड्रिचलाई अन्तिम सूचीमा चुनेको छ । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सूची निकालेको हो […]

पुरा पढ्नुहोस् ...

जनताको गुनासो सुन्न गण्डकी प्रदेशमा ‘हेल्लो मुख्यमन्त्री’

 जनाताका गुनासो सुन्न गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा हेलो मुख्य मन्त्री कल सेन्टर शुरु गरेको छ ।सेन्टरको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले उद्घाटन गरेका छन् । सर्वसाधारणका गुनासोलाई व्यवस्थित संकलन गरेर सम्बोधन गर्न प्रदेश सरकारले कल सेन्टर शुरु गरिएको हो । सर्वसाधरणले टेलिफोन, इमेल, मोवाइल एप्स र वेभ साइटमा गएर सिधै प्रश्न गर्न सक्ने छन् । […]

पुरा पढ्नुहोस् ...

गर्भवती र सुत्केरीले कस्तो र कति खाना खानुपर्छ?

हामीलाई थाहा छ, गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्छ। गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहन्छ। समय पहिलेभन्दा धेरै फेरिएको छ। आजकाल गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको […]

पुरा पढ्नुहोस् ...

अब फेसबुकको विज्ञापनमा पनि कर

काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि […]

पुरा पढ्नुहोस् ...