नेपालमा शिक्षा विकासका केही तथ्यहरू

ऐतिहासिक पृष्ठभूमि नेपालको एकीकरण पूर्व र एकीकरणपछि पनि शिक्षालाई राज्यले आफ्नो दायित्वभित्र लिएको देखिँदैन । त्यस बेला धार्मिक सङ्घसंस्था, गुठी, व्यक्तिको दान, सरकारको अनुदान इत्यादिबाट शिक्षाका लागि खर्चको प्रबन्ध हुन्थ्यो । नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि.सं. १९१० मा दरबारस्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो । नेपालमा […]

पुरा पढ्नुहोस् ...

गाबू झागाडी तदर्थ समिति गठन

स्याङ्गजा जिल्ला विरुवा गाऊ पालिका वडा न.२ (साविक विरुवा अर्चले ३)गाबू झागाडी स्थाई जन्मभूमि भइ आ आफ्नो कार्य शिलशिला वा व्यापार व्यबसायको कारण थाई वा अस्थाई रुपमा पोखरा लेखनाथ महानगरपालिका भित्र वसोवास गर्नु हुने सम्पूर्ण सदस्यहरु भावनात्मक,वैचारिक र सामाजिक रुपमा एकतावद्द भइ गाउ ठाउको विकास,सम्वृद्धि र पहिचान जोगाउनको लागि संस्थागत रुपमै अगाडी बढ्ने भन्ने उदेश्यको […]

पुरा पढ्नुहोस् ...

एथ्लेटिको मड्रिडका गोलकिपरले डेब्यू खेलमै तीन पेनाल्टी बचाए

सिंगापुरमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलसँग भएको खेलमा ३१ वर्षीय एन्टोनियोले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताएका छन् । एथ्लेटिको मड्रिडका गोलकिपर एन्टोनियो एडनले तीन वटा पेनाल्टी रोक्दै विजयी गोल गरेका हुुन् । एडान केही समयअघि मात्रै रियल बेटिसबाट एथ्लेटिको मड्रिड आएका उनी आर्सनलविरूद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । उनले एथ्लेटिकोबाट आफ्नो डेब्यु खेलमै […]

पुरा पढ्नुहोस् ...

फुड प्वाइजनिङ नहुन् के गर्नुपर्छ ?

अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ । गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा स्वास्थ्य बिग्रिने गर्छ । त्यसैले सधैं ताजा […]

पुरा पढ्नुहोस् ...

इन्टरनेटको मुल्य नबढ्ने भयो, अब फेरी पुरानै मुल्य कायम हुने

सरकारले इन्टरनेटको मूल्य नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो । साउन १ देखि इन्टवामा १३ प्रतिशत दूरसञ्चारनेट सेर सेवा शुल्क लिने गरी व्यवस्था गरिएको थियो । ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको […]

पुरा पढ्नुहोस् ...

फिफाको उत्कृष्ट खेलाडी को होला ? नेइमार सूचीमै अटाएनन

फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको प्रतिस्पर्धामा ह्यारी केन र मोहम्मद सलाह रहेका छन् । फिफाले मंगलबार सार्वजनिक गरेको १० जना खेलाडीको मनोनयनको सूचीमा इंग्ल्याण्डका कप्तान तथा लिभरपुलका स्टार खेलाडी परेका हुन् । त्यस्तै विश्वकप विजेता टोली फ्रान्सका एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, राफायल भाराने तथा प्रतियोगिताका गोल्डेन बल पाउने क्रोएसियाका लुका मोड्रिच पनि सूचीमा अटाएका छन् […]

पुरा पढ्नुहोस् ...

फिफाको उत्कृष्ट खेलाडी को होला ? नेइमार सूचीमै अटाएनन

फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको प्रतिस्पर्धामा ह्यारी केन र मोहम्मद सलाह रहेका छन् । फिफाले मंगलबार सार्वजनिक गरेको १० जना खेलाडीको मनोनयनको सूचीमा इंग्ल्याण्डका कप्तान तथा लिभरपुलका स्टार खेलाडी परेका हुन् । त्यस्तै विश्वकप विजेता टोली फ्रान्सका एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, राफायल भाराने तथा प्रतियोगिताका गोल्डेन बल पाउने क्रोएसियाका लुका मोड्रिच पनि सूचीमा अटाएका छन् […]

पुरा पढ्नुहोस् ...

रक्तदान गर्दे फरक शैलीमा  जन्मदिन मनाए प्रकाशले

मानिसको जीवनमा रगतको ठूलो महत्व छ । भनिन्छ रक्तदान जीवनदान हो । वर्तमान अवस्थामा पोखरामा रगतको अभाव भइरहेको अवस्थामा कसैको जीवन बचाउने सकारात्मक र उच्च सोचका साथ स्याङ्जा हरिनास–२ गैरीस्वाँरा घर भै हाल रत्नचोक पोखरा बस्दै आएका प्रकाश पोडेलले आफ्नो २६औँ जन्मदिनको अवसर पारेर रक्तदान गर्दै जन्मदिन मनाएका छन । यसभन्दा अघि पनि उनले आफ्नो […]

पुरा पढ्नुहोस् ...

अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता

संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ । ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरिएको हो । किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उनीहरूका उत्पादन खरिद गर्ने लगायतका कदम अमेरिकी योजनामा […]

पुरा पढ्नुहोस् ...

ठुलो वर्षा पछि पोखरामा जमिन भासियो, २ घर भत्किए 

पोखराको पुरानो बजारका रुपमा परिचित मोहरिया टोलका दुईवटा पुराना भवन भत्किएका छन् । मंगलबार दिउँसो परेको ठुलो वर्षा पछि पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो । घरहरु पूर्णरुपमा क्षति भएको छ । तर मानवीय क्षति भने भएको छैन । स्थानीयबासिन्दाका अनुसार पानीले जमिन भासिएपछि संगम पार्क नजिकै गुठेबाली मार्ग र अधिकारी टोल जाने बाटो […]

पुरा पढ्नुहोस् ...

नेपालीलाई कोरियामा थप रोजगारी दिनेबारे छलफल

नेपाल र कोरियाबिच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ । नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरियाली विदेश मन्त्रालयमा भएको बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो । बैठकमा नेपाली पक्षको […]

पुरा पढ्नुहोस् ...

२५ हप्तामै बच्चा, तौल ३ सय ७५

बेला–बेलामा यस्तो आश्चर्य पार्ने खालको घटनाहरु सुन्नलाई पाइन्छ । अहिले सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशसभामा बिहीबार प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

– रासस श्रावण २, २०७५  लाईट न्युज प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ । संघीय […]

पुरा पढ्नुहोस् ...

नयाँ आर्थिक वर्ष साउनबाट कुन–कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?

चुनावअघि फ्री वाइफाइ, बजेटपछि इन्टरनेट महंगो ! मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने मंगलबारबाट लागू भएका छन् । संघ, प्रदेश […]

पुरा पढ्नुहोस् ...