विश्व कपको नकआउट चरण पुरा , प्रिक्वार्टरफाइनल भोलीबाट
मस्को (एजेन्सी) – रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन् । ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो । मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई खेल […]
पुरा पढ्नुहोस् ...