बिलिभर्स इस्टर्न समुदायद्वारा २१५ जनालाई ब्लाङकेट वितरण

पोखरा, माघ ९ गते । बढ्दो जाडोको मौसमलाई मध्यनजर गरि बिलिभर्स इस्टर्न समुदायद्वारा पूर्णकालिन रुपमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपालमा सेवारत २१५ जनालाई ब्लाङकेट वितरण गरिएको छ । भोगोलिक विविधताको आधारमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपाल अन्तर्गत सेवारत याजकहरु, डिकन फादरहरु तथा सेविकाहरुको आवश्यक्तालाई ध्यानमा राखी विभिन्न मिति र स्थानहरुमा वितरण गरेको पोखरा डायोसिसका विशप […]

पुरा पढ्नुहोस् ...

यस्ता छन् २०२१ मा डब्लूएचओका २१ सुझाव

एजेन्सी, माघ ६ गते । गत वर्षको डिसेम्बरबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानव जीवनलाई उथलपुथल बनाएको छ । अधिकांश देशहरु यसबाट प्रभावित बनेका छन् । विश्व स्वास्थ्य संगठनले गत मार्चमा यस भाइरसलाई महामारीको रुपमा घोषणा गरेको थियो । यस भाइरसकै कारण वर्ष सन् २०२० अशान्त रह्यो । हामी अहिले […]

पुरा पढ्नुहोस् ...

नेपाल वायुसेवाले जनवरीदेखि जापानको नारितामा साताको दुई उडान गर्ने तयारीमा

पोखरा, पुष ९ गते । नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । कोरोनाको कारण केही सामय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ । अहिले सातामा एउटा मात्र उडान गर्दै आएको छ । अब जनवरी देखि सातामा दुइ उडान गर्ने गरी गृहकार्य थालिएको नेपाल […]

पुरा पढ्नुहोस् ...

कोरोना खोपमा सुंगुरको मासु प्रयोग, धार्मिक समुदायमा विवाद

एजेन्सी । एकतर्फ कयौं कम्पनिहरु कोभिड १९ खोप तयार गर्न जुटेका छन् र कयौं देश प्रभावकारी तथा सुरक्षित खोप हासिल गर्ने तयारी गरिरहेका छन् । अर्को तर्फ केही धार्मिक समुह खोपमा प्रयोगमा भएका कच्चा पदार्थलाई लिएर विवाद उठाइरहेका छन् । ती धार्मिक समुहले धार्मिक रुपमा प्रतिबन्धित सुंगुरको मासुले बनेका बस्तुलाई लिएर आपत्ती जनाएका छन् । […]

पुरा पढ्नुहोस् ...

युवतीको जिब्रोको मुल्य १६ करोड तोकियो

एजेन्सी । क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो । लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन । ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् । उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै […]

पुरा पढ्नुहोस् ...

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैं

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको […]

पुरा पढ्नुहोस् ...

पर्यटकहरु पोखराको प्याराग्लाइडिङमा आकर्षण हुँदै

पोखरा, मंसिर ११ गते । करिब ६ महिनादेखि बन्द रहेको पर्यटन क्षेत्रहरु विस्तारै सुचारु हुँदै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि पर्यटनका गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लक डाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराका आकाशमा दैनिक ५ देखि ६ […]

पुरा पढ्नुहोस् ...

दिल्लीले इतिहास रच्न सुधार गर्नुपर्ने पाँच पक्ष

एजेन्सी – इन्डियन प्रिमियर लिग “आइपिएल”मा दिल्ली क्यापिटल्स पहिलो पटक प्रतियोगिताको फाइनल पुगेर नयाँ इतिहास रच्नबाट मात्र एक कदम टाढा छ । आइतबार आइपिएलको दोस्रो क्वालिफायरमा दिल्ली र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित हुने टोली बाहिरिने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदै […]

पुरा पढ्नुहोस् ...

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

रासस दमौली, कात्तिक १८ गते। पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष […]

पुरा पढ्नुहोस् ...

रुघा फ्लु वा कोभिड–१९ के हो र कसरी छुट्याउने ?

एजेन्सी । नाकबाट पानी बग्नु, घाटि दुख्नु र खोकी लाग्नु प्राय हिँउदमा भइरहन्छ । उसोभए कोभिड–१९ र रुघाखोकी शरिरको तापक्रम ३६.८ डिग्री सेल्सिएस भन्दा बढी भए तपाईले परिक्षण गराउनुपर्छ, किनभने ज्वरो कोभिड–१९ को एउटा लक्षण हो । त्यसैले परिक्षणको परिणाम नआएसम्म घरमा अलग्गै बस्नुपर्छ । फ्लु हँुदा पनि ज्वरो आउन सक्छ, तर रुघा लाग्दा हतपत […]

पुरा पढ्नुहोस् ...

सरकारद्वारा सबै प्रकारका परीक्षाका संचालन गर्न अनुमति

काठमाडौं, असोज २१। सोमबार बसेको मन्त्री परिषदको बैठकले कोरोना भाइरसका कारण स्थगित भएको सबै किसिमको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । परीक्षाका लागि भने जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गर्नुपर्ने छ । परीक्षा सम्बद्ध विद्यालय, अन्य शिक्षण संस्था, आयोग लगायत सबै प्रकृतिका परीक्षा लिनका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको […]

पुरा पढ्नुहोस् ...

महात्मा गान्धीको एउटै चस्मा चार करोड रुपैयाँभन्दा बढीमा विक्री

बिबिसी । ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ। एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन्। ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो। आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी […]

पुरा पढ्नुहोस् ...
Pokhara lockdown

सुनसान पोखरा र निषेधाज्ञामा निषेध गरिएका कार्यहरु

निषेधाज्ञा भदौ २–७ गतेसम्म २०७७ भाद्र ३ गते बुधबार सुजन क्षेत्री विश्वमा चिन्ताको विषय बनेको कोरोना भाईरसले नेपालमा पनि आफ्नो क्रास फैलाइरहेको छ । अझ नेपालमा त यो दिनानुदिन बढ्दो क्रममा छ । पोखरामा पनि दिनानुदिन कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा सुरक्षाका मापदण्ड सावधानीहरुलाई कडाईका साथ पालना गर्न स्थानीय तह र प्रदेश सरकारहरुले भदौं २ […]

पुरा पढ्नुहोस् ...

आजदेखि त्रिविका सबै क्याम्पस खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

पोखरा, साउन ७ गते । सरकारले कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय गरको कारण त्रिभुवन विश्वविद्यालय पनि आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने […]

पुरा पढ्नुहोस् ...