एकैदिन चार हजार ३६४ जना सङ्क्रमित

पोखरा, असोज २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ५ जना संक्रमित

पोखरा, असोज २२ गते । पोखरा महानगरपालिकाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पो.म.न पा.वडा नं ४, ६, १७, १० पुरुष रहेका छन । यो संगै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः नयाँ तीन हजार ४३९ जना सङ्क्रमित

पोखरा, असोज २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिएका छन् । ४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितसहित कुल संख्या ९४ हजार २५३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार सात जना […]

पुरा पढ्नुहोस् ...

थप एक हजार ५५१ जना सङ्क्रमित, दुई हजार ३४० निको

पोखरा, असोज २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका एक हजार ५५१ जना सङ्क्रमितसहित नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार […]

पुरा पढ्नुहोस् ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज

पोखरा, असोज २० गते । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज हुनुभएको छ। उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः नयाँ संक्रमित दुई हजार ४४०, निको एक हजार १३३

पोखरा असोज १९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४४० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८९ हजार २६३ पुगेको छ । हाल […]

पुरा पढ्नुहोस् ...

काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

पोखरा, असोज १७ गते । नेपाली काँग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँसहित नेपाली कांग्रेसका ४ जना केन्द्रिय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो । नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः १,३५१ जना सङ्क्रमित, ७४२ जना निको

पोखरा, असोज १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको छ । त्यस्तै चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको आयोजनामा खुल्ला रक्तदान

पोखरा, असोज १२ गते । पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । विश्व अहिले कोरोना महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल प्राकृतिक प्रकोपले पनि विपतमा छ र अहिले रगतको पनि अभाव रहेकोले […]

पुरा पढ्नुहोस् ...

थप एक हजार ५७३ जना सङ्क्रमित, ८८५ निको

पोखरा, असोज ११ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । […]

पुरा पढ्नुहोस् ...

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ निको

काठमाडौं, असोज ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । यो सँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल […]

पुरा पढ्नुहोस् ...

एक हजार १७२ जना नयाँ सङ्क्रमित, एक हजार ८९२ निको

पोखरा, असोज ७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ। पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल४९ हजार ९५४ जना निको भएका छन् […]

पुरा पढ्नुहोस् ...

नयाँ एक हजार ३५६ जना सङ्क्रमित कुल ६६ हजार ६३२ पुग्यो

पोखरा, असोज ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा ८२३ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४८ हजार ०६१ जना निको […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेट: थप एक हजार १५४ जना सङ्क्रमित कुल ६५ हजार २७६

पोखरा, असोज ५ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको जनाएको छ। त्यसैगरी पछिल्लो चौबीस घण्टामा एक हजार पाँचजना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४७ हजार २३८ जना […]

पुरा पढ्नुहोस् ...