इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा, आयोजक रुस बाहिरियो

२३ असार, गएराति भएको दोस्रो क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–० ले हराउँदै इंग्ल्याण्ड र रसियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता […]

पुरा पढ्नुहोस् ...

जापान विश्वकपमा दक्षिण अमेरिकी टोलीलाई हराउने पहिलो एसियाली देश बन्यो

असार ६, २०७५ विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा कोलम्बियालाई जापानले २–१ ले हराएको छ । यसका साथै विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ । विश्वकपका विभिन्न संस्करणमा एसियाली देशहरुको दक्षिण अमेरिकी देशसँग १७ पटक भेट भएको छ । तर यसअघि कुनै पनि एसियाली टिमले दक्षिण अमेरिकी राष्ट्रलाई […]

पुरा पढ्नुहोस् ...

इंग्ल्याण्ड, बेल्जियम र स्विडन विजयी

विश्वकप फुटबल अन्तर्गत गएराति भएका खेलमा तीन युरोपेली टोलीहरू– इंग्ल्याण्ड, बेल्जियम र स्विडन–विजयी भएका छन् । इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले हराउँदा ह्यारी केनले अन्तिम समयमा गरेको गोल निर्णायक बन्न पुग्यो । इंग्ल्याण्डलाई पहिलो गोल गरेर अग्रता दिलाएका केनले खेल समाप्त हुनुअघि थप गरिएको समयमा चतु¥याइँपूर्वक हेड गरेर आफ्नो टोलीलाई जिताएका थिए । “फल खेलेको” दण्डस्वरूप […]

पुरा पढ्नुहोस् ...

अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई ३–०ले हरायो ।

ब्राजिलले विश्वकपको अन्तिम अभ्यास खेलमा प्रभावशाली जित निकालेको छ । भियनामा भएको अभ्यास खेलमा ब्राजिलले अस्ट्रियालाई ३–० ले हराएको हो । ब्राजिललाई जिताउन नेइमार, गाब्रिएल जिसस र फिलिप काउटिन्होल समान एक–एक गोल गरे । ३६ औं मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । नेइमारले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिडले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगको उपाधी जित्यो

। शनिबार राति युक्रेनको किइभमा भएको फाइनलमा लिभरपुलाथि ३–१ को जित दर्ता गर्दै रियले उपाधि जितेको छ । स्पेनी महारथी रियल मड्रिडले लगातार तेस्रोपटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । संघर्षपूर्ण पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि लिभरपुलले उच्च गोलकर्ता महम्मद सलाहलाई पहिलोहाफबाटै विश्राम दिएको थियो । रियलका डिफेण्डिर सर्जियो रामोससँगको च्यालेन्जका क्रममा सलाहले […]

पुरा पढ्नुहोस् ...