कोरोना संक्रमितको अनुभवः आशा नै नभएको अवस्थाबाट कोरोनालाई जितेँ

मेरो नाम सम्भु मक्राती हो, मेरो घर गोरखा जिल्ला हो । म हाल बहराइनमा ५ वर्षदेखि रेष्टुरेन्ट लाइनमा काम गर्दैछु । मलाई त्यतिबेला कोरोना संक्रमण भयो जतिबेला संसारमा कोरोना भर्खर भर्खर तिव्र फैलिएको थियो र ठूलो त्रास मानिसहरुमा थियो । मेरो नजिकै रुममा बस्ने एकजना बंगाली भाईलाई कोरोना संक्रमण देखा परेको थियो र मलाई पनि […]

पुरा पढ्नुहोस् ...

एड्रिन देवानसँग मनका कुरा

एड्रिन देवान नेपाली ख्रीष्टियान जगतका प्रख्यात गायक तथा एउटा आराधना अगुवा हुनुहुन्छ । क्रसवे कम्युनिटी चर्चमा सेवकाई गर्ने देवानको जन्म दार्जिलिङमा भएको हो । अति नै नम्र, परमेश्वरको इच्छालाई खोज्ने, वचनहरुद्वारा आफ्ना गीतहरु सुसज्जित पार्ने देवान काठमाडौँमा आफ्नी श्रीमति सोफिया लामा देवानको साथमा रहेर सेवकाई गर्नुहुन्छ । उहाँसँग लाईट न्युजले आराधना, गीत संगित, प्रेम र […]

पुरा पढ्नुहोस् ...

मृत्युपछि के हुन्छ, अर्को जीवन छ कि छैन ?

यहाँलाई जयमसिही छ ? जयमसिही अनि यहाँ आजकल के गर्दै हुनुहुन्छ ? कुन दर्शनमा केन्द्रित हुनुहुन्छ ?म आफुलाई अपोलाजिस्ट भनेर चिनाउन चाहन्छु, अपोलोजिस्ट भनेको ख्रीष्टियान विश्वासलाई बौद्धिक रुपमा वकालत गर्ने व्यक्तिलाई अपोलोजिस्ट भनेर भन्छौँ । यसलाई नेपालीमा मैलेचाहिँ रक्षाशास्त्री भनेर भन्दै आएको छु । मैले बाइबल स्कुलमा पढाउने काम, किताबहरु लेख्ने काम र बेलाबेलामा अनुवादहरु […]

पुरा पढ्नुहोस् ...

चर्चहरु परनिर्भरताबाट बाहिर निस्केर आत्मनिर्भर बन्नु जरुरी छ

हजुरलाई जयमसिही । आरामै हुनुहुन्छ ? जयमसिही हजुरलाई पनि, आरामै छु म । हजुरले प्रभुलाई कहिले र कसरी पाउनुभयो ? मैले प्रभुलाई पाउनुमा एउटा घटना छ । मेरो माईलो छोरा थोमस साँढे ३ वर्षसम्म प्यारालाईसिस भएर बिरामी भई थला पर्यो, धेरै समय निकै भएन त्यसपछि मैले सम्पुर्ण ठाँउमा औषधी उपचारदेखी लिएर लामा, झाँक्री, धामी बोलाई […]

पुरा पढ्नुहोस् ...

ख्रीष्टियानहरूकाे वास्ता, प्रेम र व्यवहारले मलाई येशू ख्रीष्टमा विश्वास गर्ने बाटो बन्यो

यहाँलाई जयमसिही तथा मनका कुरामा स्वागत छ, आजभोली के मा व्यस्त हुनुहुन्छ ? – आजभोली म मण्डली तथा समुदायको काममा व्यस्त छु । अहिले समुदायमा मिशन सेन्टर सम्बन्धी कुरा निकै चर्चामा आइरहेको छ, यहाँहरू निकै लागी पर्नुभएको छ, यसको उद्धेश्य के हो, यो किन आवश्यक्ता छ र भावी दिनहरूमा यसले सम्पुर्ण ख्रीष्टिय समुदायलाई कस्तो फाईदा […]

पुरा पढ्नुहोस् ...

मेहनत साथ एउटै कुरामा निरन्तर लागे सफल अवश्य भइन्छ

स्वागत छ यहाँलाई मनका कुरामा ? धन्यवाद । के गर्दै हुनुहुन्छ आजभोली ? आजभोली भाषाको कक्षाहरु साथै हाम्रो यो नयाँ भवनको कार्यहरु अब सकिन लागेको छ यसैमा व्यस्त छु । यहाँको जन्म र बाल्यकालको बारेमा केही बताईदिनुहोस् न ? मेरो नाम यम जोशी हो, पर्वत जिल्लाको सदरमुकामम कुस्मा नजिकैको गाउँ अर्मादी सानुबगर मा मेरो जन्म […]

पुरा पढ्नुहोस् ...

परमेश्वरसँग मानवलाई मिलाप गराउन येशूको जन्म भयो

धर्म भनेको के हो ? धर्म भनेको असल कर्म गर्नु हो, मेरो विचारमा असल काम गर्नु नै धर्म हो । धर्ममा विश्वास राख्नेले अथवा धार्मिक आस्था राख्ने सबैले के असल कर्म नै गरेका छन र ? अब सबैको ग्यारेन्टी त म लिन सक्दिनँ, किनभने मेरो आफ्नै विचार के छ भने मेरो आफ्नै हातको पाँचवटा औँला पनि […]

पुरा पढ्नुहोस् ...

बालबालिकालाई सम्पत्ति मात्र होइन तर आत्मियता र स्नेहको खाँचो छ

  स्वागत छ यहाँलाई धन्यवाद । यहाँको दिनचर्या कसरी बित्दैछ, के गर्दैहुनुहुन्छ आजकल ? बच्चाहरुकै विचमा ! भर्खर–भर्खर नयाँ सेसन सुरु, धेरै कुरा मिलाउनु पर्छ र साथसाथै आर्थिक वर्षको अन्तिम–अन्तिम भएको कारण यस वर्षको क्लोजिङका कुराहरु लिएर आउने वर्षका प्लानिङ्ग र बजेटिङका कुराहरु गर्दै गरेको छु । बच्चाहरुको कुरा गर्नुभयो, यहाँसँग कति बच्चाहरु छन्, कहाँ–कहाँबाट […]

पुरा पढ्नुहोस् ...