कतै तपाईको बच्चामा मोबाइल गेमिङको लत त छैन?

केहि दिन अगाडी एकजना दिदीले “भाई मेरो फेसबुक आइडि त ह्याक भएछ । रातभरी हिन्दी भाषामा एकजना मान्छेले ब्ल्याकमेल गर्दै धम्काउँदै, तथानाम गाली गर्दै पैसा पो माग्छ” भन्नुभयो । उसले मेरो आइडी र पासवर्ड पाएर मेरो पासवर्ड नै परिवर्तन गरेछ भनेर बताउनुभयो । हामीले आइडि पासवर्ड कसरी त्यो व्यक्तिसम्म पुगेछ भनेर पत्ता लगाउन खोज्दा दिदीको […]

पुरा पढ्नुहोस् ...

बलीवुड अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चन पनि सङ्क्रमित

एजेन्सी। भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । आफूलाई कोभिड–१९ भएको उनले गत मध्यराततिर ट्वीटमार्फत् जानकारी गराएका थिए। लगत्तै उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी दिएका थिए।दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसमा बलीवुडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न […]

पुरा पढ्नुहोस् ...

संकटमा साहस थप्न ‘कोरोनालाई जितौँ ‘नामक गीत आयो

पोखरा । भनिन्छ धेरै अर्थमा संगितले औषधीको काम गर्छ । मानव जीवनमा संगितले ठूलो स्थान ओगटेको छ । मानिसलाई प्रेरणा दिन, निको पार्न संगितको ठूलो हात छ । अहिले विश्व कोरोना महामारीसँग जुधेको तथा थुप्रै क्षेत्रबाट सबैको ठूलो योगदान रहेको अवस्थामा, कोरोनासँगको लडाईमा थप उर्जा प्रदान गर्न संगित जोन स्टुडियो पोखरा तथा विश्वराज रसाइलीले सन्देशमुलक […]

पुरा पढ्नुहोस् ...

दिवेश पोखरेल अमेरिकन आईडलको उपविजेता बन्न सफल

पोखरा। नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औँ संस्करणको उपविजेता भएका छन। उनी केही समय अघि उत्कृष्ट पाँच परेको घोषण गरिएको थियो। अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थर गनको नामले प्रतिस्पर्धा गरेका थिए । कुनै पनि नेपालीले यस किसिमको विश्व चर्चित रियालिटी सोमा यस […]

पुरा पढ्नुहोस् ...

सुन्दर घर!!

तिमी र म नि पिरती लगाइ बसाउँला सुन्दर घर!प्रार्थना साथ प्रभुमा आई बसाउँला सुन्दर घर!! हिंडौला सङ्गै  प्रभुको बाटो …..उकाली ओराली ,ख्रीष्टकै माया छातिमा सजाइ बसाउँला सुन्दर घर उद्दार मुक्ती, अनन्त जीवन , शान्ती र आनन्द,..स्वर्गीय आशिष तिमी र मलाइ बसाउँला सुन्दर घर गरौंला सङ्गै,  लेक र बेँसि,  घाँसदाउरा मेलापात,मान्द्रोको बार छ्वालिले छाई बसाउँला सुन्दर घर […]

पुरा पढ्नुहोस् ...

दिवेश अमेरिकी आइडलको टप ७ मा

एजेन्सी । प्रख्यात गायन रियालिटी सो अमेरिकन आइडलमा किस्ड दी गर्ल गित प्रस्तुति दिदै नेपाली युवा दिवेश पोखरेल टप ७ मा प्रबेश गरेका छन् ।उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै गाउँदै उक्त शो मा भाग लिएका थिए । कोरोना भाइरस महामारीका कारण आइडलका सम्पुर्ण प्रतिस्पर्धीले घर घरबाटै प्रस्तुति दिईरहेका छन् । अडिसन देखि नै […]

पुरा पढ्नुहोस् ...

दिवेश “अर्थर गन” अमेरिकन आइडलको टप १० मा पुगे

एजेन्सी । जोन डेनभरको चर्चित गीत “कन्ट्री रोड” गाउँदै नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा […]

पुरा पढ्नुहोस् ...

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता इरफान खानको मृत्युले भारतिय चलचित्रमा ठूलो क्षति पुगेको बताए

प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी क्यान्सरबाट पीडित थिए। खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्‍यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरेका […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः कोभिड-१९ बारेका झूटमा किन विश्वास गर्छन् मानिसहरू?

बिबिसी । कुनै पनि स्वास्थ्य सङ्कटका बेला गलत सूचनाको महामारी पनि उत्पन्न हुनु एउटा दुखद सत्य हो। सन् १९८०, १९९० र २००० ताका एड्सबारे हामीले यस्तै खतरनाक झूट फैलाइएको देख्यौँ। त्यसबेला एचआईभी भाइरस सरकारी प्रयोगशालामा बनाइएको थियो भन्नेदेखि त्यसको परीक्षण विश्वसनीय छैन भन्नेसम्मका गलत जानकारी फैलाइएको थियो। एउटा भ्रामक र निराधार सूचनामा त बाख्राको दूधले […]

पुरा पढ्नुहोस् ...

क्वारेन्टाइनमा प्रेम प्रस्ताव, टिकटकमा चर्चित भिडियो

मानव इतिहास अहिले निराश अवस्थाबाट गुज्रिरहेको बेला एक जोडीले अनौठो तरिकाले गरेको प्रेम प्रस्ताव अहिले टिकटकमा निकै भाइरल भएको छ । यस जोडीले प्राविधिक रूपमा “प्रेम’ फेला पारेनन् तर उनीहरूले निश्चित रूपमा मानव इतिहासको कठिन समयमा उनीहरूको सम्बन्धको एक महत्वपूर्ण कोसेढुङगो पार गरे । अप्रिल ६ मा टिकटक प्रयोगकर्ता Jaz Zepatos ले भिडियो सेयर गर्दै […]

पुरा पढ्नुहोस् ...

शालोम ए.जी चर्चका सिफास रानाले जिते गायन प्रतियोगिता

पोखरा । आओ परमप्रभुको निम्ति हामी आनन्दले गाऔँ भन्ने मुल मर्मको साथ जवानहरुमा रहेको गायन प्रतिभालाई उजागार पार्ने उद्धेश्यले पोखरेली ख्रीष्टिय युवा संगतिको आयोजनामा खुल्ला एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शालोम ए.जी चर्चका सिफास राना मगर प्रथम भएका छन । त्यसैगरी उक्त प्रतियोगितामा नेपाल ख्रीष्टिय रामघाट मण्डलीका अमिन परियार द्वितीय र सान्त्वना […]

पुरा पढ्नुहोस् ...

कथा : खुसी रहने रहस्य

धेरै वर्ष पहिले एकजना मानिस परमेश्वरसँग स्वर्ग र नर्क कस्तो हुन्छ भनेर हेर्ने कुरा पर्कट गर्दछ । परमेश्वरले उसलाई स्वर्ग र नर्कको यात्रामा लैजानुहुन्छ । धेरै लामो यात्रा तय गरेपछि त्यो मानिस स्वर्ग र नर्क जाने बाटोको बिचमा पुग्दछ । परमेश्वरले त्यो मानिसलाई पहिले नर्कतर्फ लैजानुहुन्छ । त्यो मानिस जादाजादैँ एउटा ठुलो ढोकासामु पुग्दछ । […]

पुरा पढ्नुहोस् ...

वेटरदेखि बलिवुड कलाकारसम्मको यात्रा

म जन्मिनु अघि मैले आफ्नो बुवालाई गुमाए । मेरो बुवाको पातलो रोटी (Wafer Shop)को पसल थियो त्यो पसल मेरी आमाले सम्हाल्नुभयो । मेरी दिदीहरु स्कुल जानुपथ्र्यो त्यसैले पसल चलाउनको लागि मेरी आमाले मलाई मन्दिर पुजाहारीको श्रीमतिसँग छोडिदिनुहुन्थ्यो । उहाँको एक्लो लामो कठिन जीवन यात्रा वर्षौसम्म रह्यो । म स्कुल जान थाले तर मेरो बोली र […]

पुरा पढ्नुहोस् ...

एड्रिन देवानसँग मनका कुरा

एड्रिन देवान नेपाली ख्रीष्टियान जगतका प्रख्यात गायक तथा एउटा आराधना अगुवा हुनुहुन्छ । क्रसवे कम्युनिटी चर्चमा सेवकाई गर्ने देवानको जन्म दार्जिलिङमा भएको हो । अति नै नम्र, परमेश्वरको इच्छालाई खोज्ने, वचनहरुद्वारा आफ्ना गीतहरु सुसज्जित पार्ने देवान काठमाडौँमा आफ्नी श्रीमति सोफिया लामा देवानको साथमा रहेर सेवकाई गर्नुहुन्छ । उहाँसँग लाईट न्युजले आराधना, गीत संगित, प्रेम र […]

पुरा पढ्नुहोस् ...