कर बुझाउने म्याद असार ७ गतेसम्म थप

पोखरा, २१ जेठ । चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।विभागले विश्वव्यापाी रुपमा फैलिएको कोराना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण […]

पुरा पढ्नुहोस् ...

चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को सहयोगमा बाँड्यो राहत

पोखरा, १७ जेठ । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । ‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा […]

पुरा पढ्नुहोस् ...

बजेट : कोरोनाका बेला काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिइने

पोखरा,जेठ १६ । सरकारले कोरोनाको जोखिमका बेला फ्रण्टलाइनमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै निजी आवास निर्माण र छोराछोरीलाई अध्ययन गर्न सहुलितय दरको ऋणको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी आउँदो आर्थिक वर्षमा कर्मचारीको १ […]

पुरा पढ्नुहोस् ...

१४ खर्ब ७४ अर्ब ६४ करोड रूपियाँको बजेट सार्वजनिक

पोखरा,जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपियाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७र०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । बजेटमा वित्तीय […]

पुरा पढ्नुहोस् ...

दुई प्रतिशतले ब्याज छुट

नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ । कोरोना सङ्कमणका कारण सरकारले देशभरी लकडाउन जारी गरेको अवस्थाका कारण आर्थिक तथा व्यावसायिक गतिविधिको दर न्यून भएका कारण उद्योग, व्यवसायी तथा अन्य ऋणीमा परेको प्रतिकुल असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने […]

पुरा पढ्नुहोस् ...

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित नयाँ नक्सा जारी गरिने

काठमाडौँ। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने भएको छ । लिम्पियाधुरा क्षेत्रको भूमि फिर्ताका लागि ठोस कूटनीतिक पहल गरिनेसमेत स्पष्ट पारिएको छ ।आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । अन्तर्राष्ट्रिय सीमा सुरक्षा र संरक्षणप्रति प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता […]

पुरा पढ्नुहोस् ...

लकडाउनमा सञ्चालन गर्न पाइने व्यवसाय तथा कामहरु –मन्त्रीपरिषदको निर्णय अनुसार (बुँदागत रुपमा)

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको छ। जसमा निम्न व्यवसाय सन्चालनमा आउनेछन ।१)सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण ।२) सम्बन्धित स्थानीय तहमा गठन […]

पुरा पढ्नुहोस् ...

सरकारद्वारा राहत प्याकेजः उपचार, विद्यालय र घरभाडामा छुट, श्रमिकले वैशाखको तलब पाउने

पोखरा । श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापन सहज बनाउनसमेत सरकारले राहत प्याकेज घोषणा गरेको छ । यस्तै उद्योग व्यवसायको संरक्षणका लागि सरकारले यसअघि कार्यान्वयन गरेको राहत, करछुट तथा सुविधालाई लकडाउनको अवधि बढ्दै गएकाले पुनरावलोकनसहित थप कार्यक्रम घोषणा गरेको छ । यसअघि चैत १६ मा सरकारले प्रारम्भिक राहत प्याकेज घोषणा गरेको थियो । मन्त्रिपरिषद्को […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री भन्नुहुन्छ,“कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक लिन्न”

काठमाडौं । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, मुलुकको कार्यकारी […]

पुरा पढ्नुहोस् ...

बिकास नेपालले १०२ घरधुरीलाई राहत बाँड्यो

कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि नेपालमा भएको लक डाउनको कारणले समाजमा दैनिकी रोजगार गरेर गुजारा गर्ने परिवारहरुमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै अपाङगता तथा सर्वाङगिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था विकास नेपालको आर्थिक सहयोग र वडा नं १५ को आयोजनामा पोखराका विभिन्न स्थानहरूमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा वडा […]

पुरा पढ्नुहोस् ...

‘चिकेन ब्रियानी’ भन्दै ‘कौवा ब्रियानी’ बेचेपछि

एजेन्सी । भारतको बलिऊडबाट उत्पादित ‘रन’ फिल्ममा ‘कौवा बिरयानी’मा आधारित करिब दश मिनेटको हास्यश्रृखंला प्रस्तुत गरिएको छ । उक्त श्रृखंलामा अभिनेता विजय राजले दिल्लीको सडकछेऊमा ‘चिकेन बिरयानी’को नाममा ‘कौवा बिरयानी’ खान पुगेको दृश्य निकै नै चर्चित बनेको थियो । तर फिल्ममा देखाइएको उक्त दृश्य भने भारतकै अर्को एक राज्यमा वास्तविक घटनाको रुप लिएको छ ।भारतीय […]

पुरा पढ्नुहोस् ...

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी सहज पारिँदै

नेपालबाट सामाजिक सञ्जालहरूमा गरिने विज्ञापनलाई एक महिना भित्रै ब्याङ्किङ प्रणालीबाट मात्रै गर्न पाउने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र ब्याङ्कले माघ मसान्तभित्र गरिसक्ने मौद्रिक नीतिको समीक्षा अघि नै त्यस्तो व्यवस्था मिलाउन लागेको उनीहरूले बताएका हुन्।यो व्यवस्थाले नेपालबाट फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल र इन्टरनेटमा गरिने विज्ञापनलाई नियमन गरिने बताइएको छ।राष्ट्र ब्याङ्कका प्रवक्ता […]

पुरा पढ्नुहोस् ...

सस्तियो प्याज

काठमाडौँ । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्रयाउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज […]

पुरा पढ्नुहोस् ...

विश्वमै कतै फूल्दैन, नेपालमा मात्र हेमन्त ऋतुमा फूल्छ पैयुँ

काठमाडौं । अहिले राजधानी र नेपालका अन्य केही पहाडी जिल्लामा चेरी अर्थात पैयुँ ढकमक फूलेको छ । विश्व अन्य कुनै मुलुकमा यो मौसमा पैयुँ फूल्दैन तर नेपालमा मात्र यो फूल फूल्नु एउटा फरक विशेषता रहेको छ । स्प्रिङ “मार्च,अप्रिल र मे” सिजनलाई चेरी अर्थात पैयुँ फुल्ने महिनाको रुपमा हेरिन्छ । विश्वका सबै देशहरुमा स्प्रिङ सिजनमै […]

पुरा पढ्नुहोस् ...