चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को सहयोगमा बाँड्यो राहत

पोखरा, १७ जेठ । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । ‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा […]

पुरा पढ्नुहोस् ...

पोखरा महानगरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा, १८ जेठ । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाले चीनका विभिन्न भगिनी सहरहरुबाट प्राप्त भएको स्वास्थ्य सामग्री मध्ये पत्रकार महासंघ कास्कीलाई २ हजार ५ सय सर्जिकल मास्क र २ वटा थर्मल गन प्रदान गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार पत्रकार […]

पुरा पढ्नुहोस् ...
quarantine death

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण गरिने

लाईट न्यूजजेष्ठ १४ २०७७ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मंगलबार राती निधन भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक्कासी बेहोस भएपछि रानाको मृत्यु भएको कञ्चनपुर जिल्ला प्रहरीले जानकारी दिएको छ । क्वारेन्टिन व्यवस्थापनमा जुटेका राना साँझपख घरमा पुगी नुहाइ खाना खाएर क्वारेन्टिन पुगेका […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप १२ जनामा कोरोना

१३ जेठ, पोखरा ।नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ६८२ जना पुगेको छ । भने मृत्युहुनेको संख्या ४ पुगेको छ । त्यस्तै ११२ जना उपचार पश्च्यात घर गईसकेको छ । आज विहान सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुईरदुईजना […]

पुरा पढ्नुहोस् ...

५ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

१२ जेठ, काठमाडौं । कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा […]

पुरा पढ्नुहोस् ...

पोखराका वडा वडामा क्वारेनटाइन, बाहिरबाट फलफूल र तरकारी ल्याउन रोक

सोमबार, १२ जेठ २०७७लाईट न्यूज संवाददाता कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढ्दो क्रमलाई मध्येनजर गर्दै पोखरा महानगरपालिकाले आफ्नो ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने जनाएको छ । ३३ वटै वडामा ५० जना सम्म राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गरिएको पोखरा महानगर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकबाट निर्णय […]

पुरा पढ्नुहोस् ...

दुई प्रतिशतले ब्याज छुट

नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ । कोरोना सङ्कमणका कारण सरकारले देशभरी लकडाउन जारी गरेको अवस्थाका कारण आर्थिक तथा व्यावसायिक गतिविधिको दर न्यून भएका कारण उद्योग, व्यवसायी तथा अन्य ऋणीमा परेको प्रतिकुल असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने […]

पुरा पढ्नुहोस् ...

कोरोनाबारे भ्रम फैलाउने सात स्रोतहरु

सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी कन्स्पिरसी थीअरी अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? एक सञ्चार माध्यमले गरेको अध्ययन अनुसार यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा को हुन्छ र के कुराले उनीहरूलाई यस्तो सूचना फैलाउन उत्प्रेरित गर्छ भन्ने विषयमा अध्ययनबाट केही जानकारी दिएको […]

पुरा पढ्नुहोस् ...

पोखरा महानगरका ३ कर्मचारीमा कोरोना संक्रमण नेगेटिभ

पोखरा । पोखरा महानगरपालिकाको सरसफाई शाखामा कार्यरत ३ कर्मचारीमा कोराना रिपोर्ट नेगेटिभ आएको छ । यसको अर्थ उनीहरुमा कोरोना संक्रमण छैन । श‌ंकाका आधारमा उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपोर्ट रियाक्टिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब स‌ंकलन गरिएको थियो । बुधबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पुरा पढ्नुहोस् ...