सहकारी संस्था: ऋण र निक्षेपको अधिकतम ब्याजदर सीमा निर्धारण

4 अगस्ट 2019 bbc nepali mews सरकारले आइतवारबाट लागु हुने गरी सहकारी संस्थाहरूले ऋण लगानीमा १६ प्रतिशत भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको छ। सहकारी संस्थाहरूले महँगो ब्याज लिने गरेको भन्दै आलोचना भइरहेका बेला शुक्रवार सहकारी विभागले सहकारी संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर सीमा तोकेको हो। निक्षेपको हकमा विभागले निक्षेप र ऋणको ब्याजदरको […]

पुरा पढ्नुहोस् ...

प्रेमलाल श्रेष्ठः जसले पारिश्रमिक नलिई श्रीपेच बनाए

4 अगस्ट 2019 बीबीसी न्यूज नेपाली पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डलाई ‘जनताको नासो’ भन्दै सरकारलाई हस्तान्तरण गरेको एक दशक बितिसकेको छ। तर नयाँ बानेश्वरका ८४ वर्षीय प्रेमलाल श्रेष्ठका लागि उक्त श्रीपेचको छुट्टै महत्त्व छ। उनले त्यो श्रीपेच बनाएको चार दशकभन्दा बढी भइसके पनि उनलाई हिजोजस्तै लाग्छ। टोपी बनाउने आफ्नो पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने क्रममा […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रु. ६४ अर्बको औद्योगिक पार्क

bbc nepali news बीबीसी न्यूज नेपाली 4 अगस्ट 2019 यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक यो पोष्टलाई शेयर गर्नुहोस् Messenger यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर यो पोष्टलाई शेयर गर्नुहोस् इमेल शेयर गर्नुहोस् तस्वीर कपीराइटIBN लगानी बोर्डले औद्योगिक पार्क निर्माणका लागि लगानी स्वीकृति दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा प्रस्ताव गरिएको ‘चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ […]

पुरा पढ्नुहोस् ...

सियालकोट मन्दिरमा ७२ वर्षपछि पूजा, पाकिस्तानमा ११ सय हिन्दू धार्मिक स्थल अझै बन्द

भूमिका राय बीबीसी संवाददाता एक हजार वर्ष पुरानो भनिएको यो मन्दिर ७२ वर्षपछि खोलिएको छ । पाकिस्तानमा एउटा प्राचीन हिन्दू धार्मिक स्थल लामो समय पछि खुलेको चर्चाले भारतीय सञ्चारमाध्यममा उल्लेख्य स्थान पायो। शवाला तेजा सिंह मन्दिर नामक उक्त धार्मिक स्थल सियालकोटमा अवस्थित छ। भारतमा प्रकाशित समाचारका अनुसार सोमवार पूजाका लागि सो मन्दिर ७२ वर्षपछि पुनस् […]

पुरा पढ्नुहोस् ...

नेपालगन्जको विपन्न समुदायका महिला भन्छन्’ हामी गरिब मान्छे, २० वर्षसम्म छोरी पाल्न सक्दैनौ

बीबीसी नेपाली सेवा छोरीको विवाह १६ वर्षमै गरिदिन पाउनुपर्ने माग बाँकेका मधेशी मूलका महिलाहरूले गत वर्षदेखि नै गर्दै आएका छन्। त्यसरी माग राख्ने केही महिलाहरूले बाँकेका विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका र विभिन्न वडामा मागपत्र बुझाउँदै आएका छन्। आन्दोलनमा ओर्लिने अधिकांश महिला विवाहित वा सन्तान भइसकेकाहरू छन्। उनीहरूको भनाइ छ( २० वर्ष पुगेपछि विवाह […]

पुरा पढ्नुहोस् ...

अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’

बीबीसी नेपाली सेवा अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको […]

पुरा पढ्नुहोस् ...

नेपालद्वारा पहिलो पटक फलफूल तथा तरकारीमा विषादी अवशेषको सीमा निर्धारण

बीबीसी नेपाली सेवा नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात्‌ म्याक्सिमम रेजिड्यू लिमिट एमआरएल निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। विज्ञहरूले ढिलो आए पनि सरकारी कदम सराहनीय भएको भन्दै […]

पुरा पढ्नुहोस् ...

कम्प्युटर खेल फोर्टनाइटको विश्व च्याम्पियन बन्दै १६ वर्षे किशोरले जिते ३३ करोड

बिबिसी । एक अमेरिकी किशोरले फोर्टनाइट नामक कम्प्युटर खेलको विश्व च्याम्पियन बन्दै करिब ३३ करोड नेपाली रुपैयाँ ९३० लाख अमेरिकी डलर पुरस्कार जितेका छन्।कम्प्युटर खेलको इतिहासमा सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगितामा विजेताहरूले तीन अर्ब ३० करोड रुपैयाँ बाँडेका छन्। सोह्र वर्षीय काइल गियर्सडर्फले यूएस ओपन टेनिस प्रतियोगिता हुने न्यूयोर्कको आर्थर एस स्टेडियममा एकलतर्फको खेल […]

पुरा पढ्नुहोस् ...

मृत्युपछि के हुन्छ, अर्को जीवन छ कि छैन ?

यहाँलाई जयमसिही छ ? जयमसिही अनि यहाँ आजकल के गर्दै हुनुहुन्छ ? कुन दर्शनमा केन्द्रित हुनुहुन्छ ?म आफुलाई अपोलाजिस्ट भनेर चिनाउन चाहन्छु, अपोलोजिस्ट भनेको ख्रीष्टियान विश्वासलाई बौद्धिक रुपमा वकालत गर्ने व्यक्तिलाई अपोलोजिस्ट भनेर भन्छौँ । यसलाई नेपालीमा मैलेचाहिँ रक्षाशास्त्री भनेर भन्दै आएको छु । मैले बाइबल स्कुलमा पढाउने काम, किताबहरु लेख्ने काम र बेलाबेलामा अनुवादहरु […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्री.युवा संगतिद्वारा नृत्य प्रतियोगिता २०७५ सम्पन्न : बेथेल चर्चले जित्यो प्रथम उपाधि

पोखरेली ख्रीष्टिय युवा संगति पोखराले भजनसंग्रह १५०ः४ “ खैजडी र नाचका साथ उहाँको प्रशंसा गर । तार–वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर” भन्ने बाइबलको खण्डलाई आत्मसाथ गर्दै चर्चका जवानहरुको प्रतिभा प्रस्फुटन गराई परमेश्वरको महिमा गर्ने र जवानहरुलाई नृत्य क्षेत्रमा अगाडी बढ्न थप हौसला दिने उद्धेश्यले अन्तर मण्डली सामुहिक नृत्य प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगितामा […]

पुरा पढ्नुहोस् ...

ने.बि संघ कास्की को प्रथम पदाधिकारी बैठक सम्पन्न

पोखरा १४, नेपाल बिधार्थी संघ कास्किको प्रथम पदाधिकारी बैठक बिहिबार सम्पन्न भएको छ। ने.बि संघ कास्किका जिल्ला अध्यक्ष बिक्रमआदित्य सिंह गिरिको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका पदाधिकारिको उपस्थिती रहेको थियो। संगठनलाई आगामी दिनमा कसरि अघि बढाउने भन्ने संम्बन्धमा बिबिध विषयमा छलफल भएको छ। संगठन बिस्तार एबम सदस्यता बितरण अभियानलाई प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिईएको थियो। […]

पुरा पढ्नुहोस् ...

पोखरामा बन्दको असर, यातायात र बजार ठप्प

पोखरा, २५ असार /प्रदेशको नाम जातिय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणलाई अप्ठेरो परेको छ । बन्दका कारण सार्वजनीक यातायात संचालन हुन सकेका छैनन् भने, मुख्य बजारका पसलहरु पनि बन्द छन् । विद्यालय, क्याम्पस पनि बन्द छन् । निजी गाडी, मोटरसाइकल केहीमात्रामा सञ्चाालनमा आएका छन् । […]

पुरा पढ्नुहोस् ...

इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा, आयोजक रुस बाहिरियो

२३ असार, गएराति भएको दोस्रो क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–० ले हराउँदै इंग्ल्याण्ड र रसियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता […]

पुरा पढ्नुहोस् ...